टोकियोमा नेपाली मृत’ भेटिए
शुक्रबार जोमसोमका ‘बिष्णु थकाली’ टोकियो स्थित कावाशाकीमा मृत अवस्थामा फेला परेका छन | आफ्नो अध्ययनको शिलशिलामा जापान आएका बिष्णु जापानमा समाज सेवामा पनि सक्रिय युबा थिए |
गत सेप्टेम्बर २४ देखि सम्पर्कमा नआएका उनको साथिहरुले खोजि जारी राखेका थिए | अन्तत : शुक्रबार मृत अबस्थामा फेला पार्यौ, एक नजिकका मित्रले भने | प्रहरी लाइ खबर गरिसकिएको छ, उनको मृत्यु कसरी भयो भन्ने बारे प्रहरीले छानबिन गरिरहेको छ’ उनले भने |
३४ बर्षे बिष्णुका साथीहरुले उनको फेसबुकमा श्रदान्जलिका भाबहरु पोखिरहेका छन |
३४ बर्षे बिष्णुका साथीहरुले उनको फेसबुकमा श्रदान्जलिका भाबहरु पोखिरहेका छन |
0 comments
Write Down Your Responses