पुरुष गुप्तांगको आकारका अश्लील चप्पल कसले किन्ला ? लिंगे चप्पल


झ्वाट्ट हेर्दा यी चप्पल हुन् भनेर पत्याउनै गाह्रो हुन्छ । यी कुनै अश्लील गुडिया तथा यौन खेलौना जस्ता लाग्छन् । तर वास्तवमा यी जाडोमा घरभित्र लगाउने ऊनीका चप्पल हुन् ।
पुरुष गुप्तांगको आकारका यी अश्लील लाग्ने चप्पलहरु चर्चित अनलाइन सपिङ साइट इ बे ले बिक्रीमा राखेको छ ।
इ बे ले विभिन्न पुरुष गुप्तांग तथा महिलाको वक्षस्थलको आकार झल्काउने विभिन्न मोडलका लिंगे चप्पललाई अनलाइनमार्फत बिक्रिमा राखेको हो ।
हेरौँ त कस्ता कस्ता छन् यी चप्पल


http://www.onlinekhabar.com

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.