हिन्दुशास्त्र अनुसार 'स्वस्तिक' 'ओं' र 'त्रिशुल' चिन्ह शुभताको प्रतिक 'त्रिशक्ति उर्जा'....
स्वस्तिक ओं र त्रिशुल तीनवटै चिन्ह शुभताको प्रतिक हो । ओम शान्तिको प्रतिक हो, स्वस्तिक शुभलाभको प्रतिक हो भने त्रिशुल शक्तिको प्रतिक हो । यी मंगलकारी चिन्हलाइ तपाँइ दराज, डायरी, मुख्य ढोकामा राख्न सक्नुहुन्छ ।
वाहनमा लगाउँदा दुर्घटनाबाट जोगिन सकिन्छ । यस्तो शुभ चिन्ह घरमा शुभता बढाउन अवश्य लगाउनु पर्छ ।
0 comments
Write Down Your Responses