मानव शरिरको बारे केहि जानकारी !
१) मस्तिष्कका कोषहरुलाई न्यूरोन भनिन्छ ।
२) गर्भाधान भनेको पुरुषको शुत्रक्रिट र महिलाको डिम्ब मिलेर एउटै संयुक्त कोष बन्नु हो जसलाई जाईकोट भनिन्छ |
३) सानो आन्द्राबाट खाना पार हुन करिब २ घण्टा लाग्छ भने ठूलो आन्द्राबाट पार हुनको लागि १४ घण्टा लाग्छ |
४) मानव शरिरको सधै बद्ने अङग कलेजो हो|
५) मानिसको हातको छाप ब्यत्ति बिच्छे फरक भए जस्तै जिब्रोको छापपनि व्यक्ति बिच्छे फरक हुन्छ|
६) यदि वयस्क मानिसको छालामात्रै काटेर निकाल्ने हो भने त्यसको तौल 3.2kg हुन्छ|
७) आँखा झिम्काउदा Orbicularis oculi भन्ने माँसपेशिको प्रयोग हुन्छ भने मुख चलाउदा Oribicularis oris मांशपेसिको प्रयोग हुन्छ |
७) मानव शरिरको सवैभन्दा दह्रो मांसपेशि Masseter हो जुन गालामा पाईन्छ |
८) सवैभन्दा ठूलो मांसपेशियों Glutis maximum हो जुन तिघ्रांमा पाइन्छ|
९) सवैभन्दा सानो मांसपेशियों कानमा पाइन्छ जसलाई sartorius भनिन्छ|
१०) मानव शरिरको सवैभन्दा सानो हाड stapes हो जुन कानमा पाइन्छ|
११) सवैभन्दा कम मानिसमा पाईने रगत ग्रुंप AB हो जुन 4% मानिसमा मात्र पाइन्छ|
१२) मानिसको प्रत्येक खुट्टामा 26 वटा हाड 33 वटा जोर्नी 107 वटा लिगामेन्टसहरु र 19 वटा मांसपेशियों पाइन्छ|
१३) आमशयको parietal वा oxyntic cellx को भित्रि तहले HCl acid पैदा गर्छ जस्ले सजिलैसग हाम्रो नङलाई पगाल्न सक्छ |
१४) मानव फोक्सोमा 300 million मा हावाथैली हुन्छन|
१५) मानिसको मृगौलामा 20 लाख जति रगत छान्ने जाली( nephrons) हुन्छन|
१६) 72 वटा मांसपेशिहरुको संयोजित वा सन्तुलित गतिशीलताको कारण हामीले वोल्न सक्छौ |
१७) महिला शरिरको सवैभन्दा वलियो मांसपेशि पाठेघर हो |
१८) हाच्छिउको सवैभन्दा तिब्र गति 165 km/hrs हुन्छ|
१९) प्रत्येक 6sec मा एक पटक मानिसले आँखा झिम्काउछ ।
२०) मानिसका 32-36 वटा दाँत हुन्छन
कस्तो मान्छेलाई स्वास्थ्य मानिन्छ ...
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
0 comments
Write Down Your Responses