इन्दिरा जोशीलाइ स्लेक्समा रम्दै भेटियो (फोटो फिचर)
'उध्रेको चोली छ है तैपनि लाइन्छ' भन्ने चर्चित गीत गाउने चेली इन्दिरा जोशी यतिबेला अमेरिकामा छिन् । उनी अहिले उध्रेको चोली होइन स्लेक्समा समुन्द्री किनारको मजा लिँदैछिन् ।
इन्दिराले न्यूयोर्कको जोन्स बिचमा पुगेर मस्ती गरेका तस्विर फेसबुकमा शेयर गरेकी छिन् । हेर्नुस् इन्दिराका पछिल्ला तस्विरः
0 comments
Write Down Your Responses