युके आसफोर्डमा आउदो ३१ अगष्टका दिन पत्रकारिता तालिम हुदै
नेपालबाट पाल्नु भएका बरिष्ठ पत्रकार तथा कान्तिपुर दैनिकका उपसम्पादक खिम घले, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष डण्ड गुरुङले प्रशिक्षण दिनुहुने भएको छ ।
केही महिना अघि मात्र पनि आधारभूत पत्रकारिता तालिम संचालन गरिएकोले यस पटक दोस्रो तहको प्रशिक्षणFonij_banner हुनेकुरा रोशन मेवाहाँङले जनाउनु भएका छ ।
विहान ९ बजे देखि १२ बजे सम्म चल्ने तालिममा अत्यधिक सहभागिताको अपेक्षा गरिएको जनाएका छन् । सहभागि हुन इच्छुकले फोन न 07454496699 मा सम्पर्क गर्न सक्नुहुनेछ । जनजाति पत्रकार महासंघ र एभरेस्ट टाइम्सको सयुक्त आयोजनामा गत २३ अगष्टको दिन फान्ब्रोमा पत्रकारिता तालिम सम्पन्न भएको थियो ।
0 comments
Write Down Your Responses