पुष्पको प्रेममा वर्षा !

 नवगायिका अप्सरा घिमिरेको एल्बम ‘मनसुन ’मा समावेश गरिने ‘कसम खाएपछि ...’ बोलको गीतको म्युजिक भिडियो केहीअघि सार्वजनिक भएको छ । योगेन्द्रमणि दाहालको शब्द र कल्याण सिंहको संगीत रहेको उक्त गीतमा गोपाल रसाइलीले संगीत संयोजन गरेका छन् ।



हरि हुमागाइँको छायांकन र  दिपेन्द्रराज डंगोलको निर्देशनमा तयार गरिएको उक्त भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका हुन् ।

‘रोमान्टिक फ्लेवर’मा निर्माण गरिएको भिडियोमा मोडलहरु पुष्प खड्का र वर्षा राउतको अभिनय देख्न सकिन्छ ।

, , , ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.