केही तमिल, तेलुगु, मलयामालम र कन्नड फिल्ममा मुख्य भूमिका निर्वाह गरिसकेकी नायिका कामना जेठमलानी वोर्डरोब मालफंक्सनको सिकार भएकी छन् ।
कामना बाम्बो बाइकिंग्सको भिडियो ‘छोड् दो आंचल जमाना क्या कहेगा’ का क्रममा यस्तो अवस्थामा आएकी हुन् । कामनाले आफ्नो फिल्म करियर सन् २००५ मा सुरु गरेकी हुन् । कामना प्रसिद्ध व्यापारी साम शेठमलानीकी नातिनी हुन् ।
एजेन्सी

क्रिस्टियानो रोनाल्डोका प्रेमिका तथा सुपर मोडेल इरिना शायक एकपटक फेरि हट फोटो सुटका कारण चर्चामा छिन् ।
इरिना शायकले एक कोलम्बियन स्विमवियर ब्रान्ड अगुवा बैंटिडाको लािग बिकिनी कैपेनसम्मको फोटो सुट गराएकी छिन् ।
उक्त फोटोसुटमा इरिनाले आफ्नो बिकिनीमा आफ्नो शरीरलाई बिन्दास पारामा देखाएकी छिन् ।
एक तस्वीरमा इरिनाले पेन्ट उतारेर हट पोज दिएकी छिन् ।
२८ वर्षीया रसियन सुन्दरी इरिना यस फोटोसुटमा धेरै सेक्सी देखिएकी छिन् । यसभन्दा अघि पनि इरिनाले बिकिनी लगाएर पानीभित्र फोटोसुट गराएकी थिइन् ।

काठमाडौं । दीया मास्के पहिले राम्रो नर्तकीका रुपमा परिचित थिइन् । तर एक दशकअघि उनी स्वर्गीय आलोक नेम्वाङको क्याम्पमा छिरेदेखि अभिनेत्रीका रुपमा समेत चिनिन थालिन् । त्यसक्रममा उनले दर्जनौं म्यूजिक भिडियोहरुमा अभिनय गरिन् । त्यतिले मात्र दीयाको चित्त बुझेन,त्यसैले उनी चलचित्र र नाटककमा पनि जम्न थालिन् । नाटकमा उनलाई ल्याउँने उनका गुरु थिए अनुप बराल । अहिले उनै अनुप बरालसँग सुखद वैवाहिक जीवन विताइरहेकी दीयाले हालै एक राष्ट्रिय दैनिक पत्रिकाका लागि सेक्स,माया र विवाहका बारे आफ्नो अनुभूति बाँडेकी छिन् । प्रस्तुत छ दीयाको सोही अनुभूति :
लामो समयदेखि अनुप सरसँग काम गरिरहेकी थिएँ । उहाँ र ममा शिक्षक र बिद्यार्थीको सम्बन्ध थियो । जबसम्म सिक्ने र सिकाउने चीज रहन्छ तबसम्म सम्बन्ध टिकिरहन्छ । माया त हरेक सम्बन्धमा हुन्छ नै । म उहाँलाई त्यत्तिकै सम्मान पनि गर्छु ।
कामको सिलसिलामा सँगै हुन्थ्यौ, त्यसैले माया बढदै गयो । विवाह गर्ने निर्णयमा पुग्यौं । विवाहपछि पोखरा गायौँ । हाम्रो घर नै पोखरा भएकाले त्यसलाई हनिमुन भन्न मिलेन । हामी हनिमुन गएनौं पनि । पोखरामा हुँदा घरबाहिर घुम्न निस्कियौं । हामी हात समाएर,अँगालो हालेर कहिल्यै हिँडेका छैनौ ।
बिवाहको समयमा पनि मलाई त अभिनय गरिरहेको जस्तो भयो । हाँसो उठिरहेको थियो । जग्गेमा पनि खित्खित् हाँसिरहेकी थिएँ । अनुप सर बेहुला भएर आएको देख्दा चाहि अलि लाज लाग्यो । उहाँसंग लामो समयदेखि सँगै भएकाले असहज अनुभव चाहिं भएन । शारीरिक सम्बन्धले माया झन गहिरो हुदै गयो । यो सम्बन्ध महत्वपूर्ण कुरा हो तर सबै थोक चाहि होईन । यस्तो सम्बन्धले म पूर्ण रुपमा यही ब्यक्तिको भएँ भन्ने अनुभव पनि गराउँदो रहेछ । अब केहि बाँकी छैन, नितान्त उसको भएँ भन्ने लाग्दो रहेछ । सुरुमा मनमा भएका कतिपय कुरा भन्न सजिलो बनाई दियो ।१० वर्ष अगाडि अनुप सरलाई चिनेकाले उहाँको बानी ब्यबहार मलाई राम्रोसँग थाहा छ । हामीले एकअर्कालाई कहिल्यै प्रेम प्रस्ताव राखेनौँ । उहाँको बानीले गर्दा नै म यो मान्छेसँग जीवन बिताउन सक्छुजस्तो लाग्यो । मलाई सम्हाल्न सक्ने पुरुष उहाँ नै हो भन्ने लाग्यो । उहाँसँग मलाई डर भन्दा बढी विश्वास थियो ।
अनुप सर म भन्दा धेरै सिनियर भएकाले मलाई कुनै कुराको अप्ठ्यारो महसुस चाहिँ भएन । कुनै असमझदारी छैन । हामी प्राय कामकै विषयमा बढी गफ गछौँ । एउटै क्षेत्रमा काम गर्ने भएकाले प्राय सँगै हुन्छौ । त्यसैलाई निजी समयको रुपमा लिन्छांै । अहिलेसम्म काम छाडेर घुम्न जाने समय बिताउने गरकै छैन ।
Source: Sahayatree.com -

बलिउडमा रणबीर कपुरसँगको रोमान्सका कारण चर्चामा रहेकी सुन्दरी अभिनेत्री क्याट्रिना कपुर भारतकै सबै भन्दा हट अर्थात कामुक महिला बनेकी छिन् ।
विगत केही समय यता निरन्तर भारतकी सबै भन्दा सेक्सी महिलाको शीर्ष स्थानमा रहेकी क्याट्रिनाले हलीवुड स्टार स्कारलेट योहानसन, मोडल केप अप्टोन, क्याडिस स्वेनपोएललाई पछाडी पार्दै भारतकी सबै भन्दा हट महिला बनेकी हुन् ।

हलिउड अभिनेत्री किम कार्दिशनले पुनः एक पटक सर्वाङ्ग नग्न बनेर चर्चामा आएकी छिन् । एक म्यागजनिका लागि उनले गरेको न्यूड फोटो शुटले यतिबेला उनको चर्चा चुलिएको छ ।
अमेरिकाको लस एन्जेलिसमा जन्मिएकी कार्दिशन यस अघि पनि विभिन्न म्यागजनिका लागि नाङ्गिएकी थिइन् ।
सन् २००७ मा हलिउडमा चम्किएकी किमको सन् २००८ मा आएको चलचित्र 'डिजास्टर मूवी' चर्चित भएको थियो ।
- See more at: http://nepaliheadlines.com/2014-11-12-09-24-19.html#sthash.lxa6T9Et.dpuf
नायिका सुरबिना कार्की यतिबेला भारतको सिलिगुढीमा छिन । चलचित्र ‘झेली’बाट नेपाली फिल्ममा डेब्यु गरेकी यी हट नायिकाको अर्को फिल्म ‘नाइके’ रिलिजको तयारीमा छ । तर नाइकेको प्रचारप्रसारमा सुरबिनाले समय दिएकी छैनन ।
खासमा उनी एक हिन्दी प्रोजेक्टमा सिलिगुढीमा ब्यस्त हुनु परेकाले नाइके प्रचारमा समय दिन नपाएकी हुन । हाल हिन्दी फिल्म ‘माई टियर्स’मा उनी बलिउड टीमसँग काम गरिरहेकी छिन ।एक अनलाईन पोर्टलसँग कुरा गर्दै सुरबिनाले आफु अबको १० दिनमा नै नेपाल फर्कने र ‘नाइके’ प्रोमोशनमा लाग्ने बताइन । कुराकानीकै क्रममा उनले केहि आन्तरिक कुराहरुसमेत खुलाएकी छिन । उनले आफ्नो आँखा र लिप्स आफैलाई सेक्सी लाग्ने बताइन । त्यस्तै उनले आफु हालसम्म कसैको प्रेममा नरहेको पनि बताइन ।
एक फरक प्रसंगमा उनले साथीहरुसँग सेक्सको बारेमा खुलेर कुरा गर्ने गरेको तर सेक्सको अनुभव चाँहि नभएको बताइन । उनी आफुलाई मानसिक र शारिरिक रुपमै सेक्सको लागी कलिलो रहेको बताउछिन । बिहेको प्रसंगमा भने उनले भर्खर २१ बर्षकी भएको र बिहेको बारेमा सोच्ने बेला नै नभएको बताइन ।
नेपालीपाटी डटकममा प्रकाशित अन्तरवार्ताको अधारमा ।
बोको हराम उग्रवादीहरूको कब्जामा परेका २ सय ७६ छात्राको रिहाइका लागि एक पप गायिकाले आफूसँग यौन सम्पर्क राख्न कब्जाकारीलाई आह्वान गरेकी छिन् । हलिउडकी २३ वर्षीया पप गायिका अडोकिएले यस्तो आह्वान गरेकी हुन् ।
उनले यस्तो आह्वानका साथमा एक सर्त राखेकी छिन्, उनीसँग यौन सम्पर्क गरेवापत ती विद्यार्थीलाई उग्रवादी समूहको कब्जाबाट मुक्त गरिनुपर्नेछ । यदि उनीहरूले ती छात्रालाई मुक्त गराएको खण्डमा उग्रवादी समूहसमक्ष अकोडिया आफैंले आत्मसमर्पण गर्नेसमेत उनले घोषणा गरेकी छिन् । ‘अपहरण गरिएका छात्राहरू साना उमेर समूहका छन् ।

उनीहरूलाई जे पनि हुन सक्छ । यो अन्याय हो । उनीहरूलाई मुक्त गरिए म आत्मसमर्पण गर्न तयार छु, उनले भनेकी छिन्– ‘अपहरणमा परेका छात्राहरू १२ देखि १५ वर्ष उमेरका रहेका छन् । मसँग पूर्ण अनुभव छ कि १० देखि १२ जनासम्मले शारीरिक सम्बन्ध राखेको खण्डमा मलाई कुनै फरक पर्दैन।’
उनको उक्त खुला आह्वानले ट्विटरमा निकै चर्चामा परिचर्चा पाइरहेको छ । बोको हराम आतंककारी समूहले झन्डै दुई महिनाअघि नाइजेरियाको एक स्कुलबाट २ सय ७६ जना छात्रालाई कब्जामा लिएका थिए । समाचारमा जनाइए अनुसार ती छात्राका बारेमा कुनै जानकारी बाहिरिन सकेको छैन ।
आतंककारी समूहले नै ती छात्राका केही भिडियो सार्वजनिक गरेको थियो । एक भिडियोमा एक छात्राले भनेकी छिन् कि उनीहरूले इस्लाम धर्मलाई अपनाएका छन् र उनीहरूलाई आतंककारी समूहले कुनै नकारात्मक व्यवहार गरेका छैनन् । भिडियोमा ती छात्राले कुरान पढिरहेको दृश्यसमेत देखाइएको थियो ।
अडोकियाले भने ती छात्राको सुरक्षित रिहाइका लागि आफ्नो कुमारीत्व तोड्नसमेत आह्वान गरेकी हुन् । उनलाई अरूले यसबारेमा मजाक गरिरहेको भनी आलोचनासमेत गरिरहेका छन् भने अडोकियाले चाहिँ यो कुनै मजाक नभएर आत्मादेखि नै भनिरहेको दाबी गरेकी छिन् । उनले यस प्रकारको अफर पहिले पनि दिएकी थिन्। उनले यसअघि आफ्नी आमालाई जसले विमान उपहार दिन सक्छ, ऊसँग शारीरिक सम्बन्ध राख्न तयार रहेको बताएकी थिइन्।

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन सुन्दरताका लागि सँधै चर्चामा हुन्छिन् । अधबैसै भइसक्दा पनि उनको सुन्दरता घटेको छैन ।
सोमबार मात्र उनी मुम्बइमा आयोजित एक कार्यक्रममा देखिइन् । जहाँ उनको रुप र पहिरन हेर्दा धेरैका आँखा उनीमै अडिए ।
तौल बढेको भनेर चर्चामा रहेकी ऐश्वर्या उक्त कार्यक्रममा भने निक्कै आत्मविश्वास बोकेकी देखिन्थिन् ।
उनी सारीमा सजिएर कार्यक्रममा आउँदा त्यहाँ भएका सबैको अनुहारमा चमक आएको थियो ।
http://nepaliheadlines.com/2014-11-11-11-11-47.html#sthash.1RPEgvzM.dpuf
लन्जरी ब्राण्ड विक्टोरिया सेक्रेट सो मा केन्डिस स्वपोल मोडलले १० मिलियन डलर (नेपाली करिब १ खरब रुपैया) बराबरको ब्रा लगाएर क्याट वाक गर्ने भएकी छिन् ।
आउदो डिसेम्बरमा हुने उक्त कार्यक्रममा उनले १ खरबको ब्रा का साथ स्टेजमा देखा पर्ने भएकी हुन् ।
उक्त ब्रा स्वीजरल्याण्डको एक प्रसिद्ध जोयलरी डिजाइलर मोवाडले डिजाइन गरेको बताइएको छ ।
उक्त ब्रा मा मणि हिरा र नीलमको प्रयोग गरिएको छ । साथै ५२ क्यारेटको मोती १८ क्यारेट सुनले जडित गरि सजाइएको छ ।
लन्जरी ब्राण्ड विक्टोरिया सेक्रेट सो मा मोडलीङ गर्न जो केहीले पनि ठुलो एउटा उपलब्धीको रुपमा लिने गरिएको पाइन्छ ।

एजेन्सी । संसारकै सबैभन्दा सेक्सी महिला को होलिन् ? स्पेनका अभिनेत्री पेनलपे क्रुज संसारकैसबैभन्दा सेक्सी जीवित महिला बनेकी छिन् ।
उनलाई एस्कवायर म्यागेजिनले यो उपाधि दिएको हो । क्रुज यो उपाधि पाउने ११ औं महिला बनेकी हुन् । यसअछि यस उपाधि स्कारलेट योहानसन, एन्जोलीना जोली, हेले बेरी, रिहाना लगायतले पाएका थिए ।
मुम्बइ, ‘राजा रवि वर्मा’ उपन्यासमाथि आधारित बलिउड फिल्म ‘रंग रसिया’ मा कामुक दृश्य दिने अभिनेत्री नन्दना सेनका अनुसार फिल्ममा यस्ता प्रकारका सिनहरू छायाँकन गर्नु निकै ठुलो जिम्मेवारीको काम हो । उनले यस फिल्ममा यस प्रकारको दृष्यहरू गर्नु अघिनै आफ्ना माता-पितासंग विचार-विमर्श गरेको बताएकी छन ।
रणदीप हुड्डा र नंदना सेन को मुख्य भूमिका भएको ‘रंग रसिया’ को रिलीज गत पांच वर्षहरूदेखिनै रोकिइरहेको थियो । अब भने आगामी शुक्रबार ७ नोभेम्बरका दिन यो फिल्म रिलिज हुन लागेको छ । जसमा रणदीप विख्यात चित्रकार राजा रवि वर्मा को भूमिकामा देखिनेछन ।
नन्दनाका अनुसार अंग-प्रदर्शन एक जटिल मुद्दा हो । यो एउटा यस्तो चीज हो, जसका बारेमा एक व्यक्तिले धेरै कुरा सोच्नु पर्ने हुन्छ । मैले यस फिल्ममा खेल्नु पूर्व आफ्ना अविभावकहरूको मन्जुरी लिएकी थिएँ ।
जब एक कलाकार अंग-प्रदर्शन गर्ने निर्णय लिन्छ, उसले निकै ठुलो जिम्मेवारी पनि बहन गर्नु पर्दछ । यदि नग्नतालाइ सुन्दरता र सुरुचिपूर्ण तरीकाले प्रस्तुत गरयो भने यसले कुनै प्रकारको समस्या ल्याउँदैन ।
जे होस, पाँच बर्ष रोकिएको यो फिल्ममा अब भने बोल्डनेशलाइ निकै सुन्दरताले पेश गरिएको फिल्मका निर्माताहरूले जनाएका छन ।
http://ramailo-patrika.blogspot.com/
सादा पोसाकमा होस् वा ग्ल्यामरस। जिरो फिगरका कुरामा होस् वा फेसनेवल शैली बलिउड अभिनेत्री करिना कपुर सधैं चर्चामा आउने गर्छिन्। उनका फ्यानको कमी छैन। अन्य नायिकाको जस्तो विवाहपछि करिनाको क्रेजमा कमी आएको छैन।
यसको पछिल्लो उदाहरण हो चलचित्र म्यागेजिन 'फिल्मफेयर'को कभर गर्ल बन्नु। म्यागेजिनको नोभेम्बर अंकमा उनी निकै ग्ल्यामरस रूपमा प्रस्तुत भएकी छन्। यसमा उनको सोख र शैली साँच्चिकै झल्किछ। यो विशेषांक हट फेसनमा केन्द्रित छ।
कभरमा करिना पनि फेसनेबल लुकमा देखिएकी छन्। पछिल्लो समय चलचित्र प्रदर्शनमा आएको करिना अभिनीत चलचित्र 'सिंघम रिटर्न्स'मा उनको सुन्दरता र प्रस्तुतिलाई दर्शकले रुचाएका थिए। चलचित्र हिट भयो। सन् २०१५ मा करिना अभिनीत 'शुद्धि', 'गोलमाल ४', 'गब्बर' र 'बजरंगी भाइजान' गरी चारवटा चलचित्र रिलिज हुँदैछ।

एजेन्सी । अहिले पनि धेरैको सपनाकी रानीका रुपमा रहेकी चर्चित भारतीय नायिका ऐश्वर्या राय बच्चन जीवनको संघर्ष पूर्ण अवस्थामा निकै दुःख पाएकी थिइन् ।
जव उनले मोडलिङ सुरु गरिन्, उनलाई धेरैले पत्याएका थिएनन्, की उनीमा यती धेरै क्षमता छ भनेर । सन् १९९४ मा मिस भारत को उप–विजेता बनेकी उनी सोही वर्ष विश्व सुन्दरीको ताज पहिरिन सफल भइन् ।
यसपछि उनको सफलताले विस्तारै उचाइ लिन थालेको हो । भारतको कर्नाटक राज्यको मध्यम परिवारमा उनको जन्म भएको थियो । उनलाई त्यो परिवारबाट मुम्बइमा गएर मोडलिङका लागि संघर्ष गर्नु कम्ती चुनौतिपूर्ण थिएन ।
कक्षा नौ मा पढ्दा नै मोडलिङको अफर पाएकी ऐश्वर्याले कोकाकोला र फुजीको मोडलिङबाट करीअर सुरु गरेकी थिइन् । तर, त्यो क्षेत्रीय स्तरको मात्र थियो । सन् १९९१ मा सुपर मोडेल कन्टेस्ट जितेपछि भने उनलाई चर्चित अमेरिकी म्यागजीनले कभर पेजमा राखेको थियो ।
त्यसपछि भने ठूला ठूला विज्ञापन एजेन्सीहरुले उनीमाथि आँखा लगाउन थाले । सन् १९९३ मा अमिर खानसँग कोकाकोलाको विज्ञापन खेलेपछि उनको चर्चा थप चुलियो । कुनै सयम नर्चित नायक सलमान खानसँग हिमचिम बढाएकी उनले सलमानलाई पतिकै रुपमा हेर्ने गरेकी थिइन् ।
तर, धेरै युवतीसँग रमाइलोमा झुम्ने स्वभाव भएका सलमानसँग उनको सम्बन्ध धेरै टिक्न सकेन । अन्ततः भारतको चलचित्र क्षेत्रमा सबैको सम्मान पाएको बच्चन परिवारमा उनको मिलन हुन पुग्यो । अभिताभ बच्चनका छोरा अभिषेक बच्चनसँग उनको विवाह भयो ।
हाल उनको एक छोरी समेत हिड्न थालिसकेकी छन् । तर, उनको सुन्दरताले अहिले पनि विश्व हल्लाउन भने छाडेको छैन । उनले मोडलिङमा संघर्ष थाल्दै गर्दा उनले दिएका पोजहरु अहिले पनि जीवन्त नै देखिन्छन् ।
www.nepalsandesh.com
पॉप स्टार रिहाना का सुपर सेक्सी फोटोशूट
एजेन्सी, १५ कार्तिक, बलिउडमा हिजो आज निक्कै हट, सेक्स र किस सिनले भरिएका फिल्मको ओइरो लाग्न थालेको छ । निक्कै उत्तेजक दृश्यलाई पनि पचाउने बलिउडमा अहिले आएर पचाउन नसकिने फिल्म पनि बन्न थालेको बताइन्छ । यस्तै सेक्स र किस सिनले भरिएको भनेर २००८ मै बनेको फिल्म 'रङ्ग रसिया' लाई सो समयमा प्रदर्शनमा रोक लगाइएको थियो भने सो फिल्मले अहिले भने रिलिज हुने अवसर पाएको छ । केही सिन काटेर प्रस्तुत गर्न सहमत भएपछि 'रङ्ग रसिया' यही नोभेम्बर ७ मा रिलिज हुँदैछ ।
यस्तै गत महिनामात्रै रिलिज भएको फिल्म 'हेट स्टोरी २' पनि निक्कै भल्गर थियो । यस्तै फिल्मको सूचीमा अहिले एक नयाँ फिल्म पनि आइ पुगेको छ 'जिद' । फिल्म 'जिद' मा डेब्यू गर्दै छिन् अभिनेत्री मनारा अर्थात् बार्बी हाडा । यो फिल्मको ट्रेलर भरखरै मात्रै सार्वजनिक गरिएको छ । फिल्ममा मनारालाई अत्यन्तै बोल्ड सिनमा प्रस्तुत गरिएको छ । यो फिल्ममा मनारा सहित करणवीर शर्मा, श्रद्धा दास लगायतको मूख्य भूमिका रहेको छ । फिल्म २८ नोभेम्बरमा रिलिज हुने बताइएको छ ।
aajakokhabar.com
संसारकै सबैभन्दा धनाड्या ब्यक्ति हुन् चर्चित सफ्टवेयर कम्पनी माइक्रोसफ्टका मालिक बिल गेट्स । संसारकै धनी ब्यक्ति बिल गेट्सकी एक छोरी छिन् जसको चर्चा सुन्दरताका कारण हुने गर्छ । जेनिफर क्याथरिन गेट्स १८ वर्षकी छिन् । उनको शोख हो घोडा चढ्नु । बिल गेट्सले आफ्नी छोरीलाई घोडा चड्ने अभ्यास गर्नका लागि सहज होस् भनेर फ्लोरिडामा ८४ करोडको विशाल बंगला किनिदिएका छन् ।
यो बंगला पाम बिचमा छ । यो बिचमा प्रत्येक वर्ष विन्टर इक्वेस्ट्रेन फेस्टिवल हुने गर्छ । यो फेस्टिबलमा अमेरिकाका ४९ राजय, ३० देशका २८०० घोड्चडीहरु प्रतियोगिता गर्छन् ।
यो घोड्चडी प्रतियोगिता देख्ने जेनिफरले घरकै कम्पाउण्डमा घोडा चढ्ने अभ्यास गर्छिन् ।
एजेन्सी ।
बारुले कम्मर महिलाको सुन्दरताको प्रतिक नै हो ।
अधिकाँश महिलालाई आफ्नो कम्मर छिनेको होस् भन्ने चाहाना हुन्छ । कतिले कम्मर छिनाउन अनेक हर्कत गर्छन् ।अमेरिकाको न्यूयोर्कमा बस्ने २७ वर्षीया केल्ली ली डेकीको कम्मर पत्याउनै नसकिने गरी बारुले छ । उनले एउटा मन परेको पुस्तको पात्रलाई आदर्श मानेर आफ्नो कम्मर १६ इन्चको बनाएकी हुन् ।

७ वर्ष अघि कम्मर मसिनो पार्न शुरु गरेकी थिइन् । उनको कम्मर अहिले उनले चाहेकै आकारमा पुगेको छ ।
आफूले कमिक पात्रहरुको आकार देखेर त्यस्तै बन्न मन लागेको र सफल समेत भएको उनी बताउँछिन् ।
७ वर्षको मेहनतपछि उनले यस्तो कम्मर बनाएकी हुन् । तर कतिपयले भने उनको आकार देखेर जिव्रो टोक्ने गर्छन् । source:nepaliheadlines
बलिउडमा नायिका प्रियंका चोपडा सर्वाधिक सफल मानिन्छिन् । उनीसँगै उनका बहिनीहरु पनि बलिउडमा प्रवेश गरिसकेका छन् । परिणिती चोपडा र मिरा चोपडाले बलिउडमा आफ्नो स्थान बनाइसकेका छन् । यही क्रममा नायिका चोपडाकी अर्की बहिनी पनि बलिउडमा प्रवेश गरेकी छिन् ।
निर्माता अनुभव सिन्हाको नयाँ चलचित्र ‘जिद’बाट बार्बी हांडा बलिउडमा प्रवेश गरेकी हुन् । यो सिनेमाको पोष्टरमा हांडा टपलेस देखिएकी छिन् । उनले बलिउडमा आएसँगै आफ्नो नाम परिवर्तन गरि मनारा राखेकी छिन् । उनी यही नामबाट बलिउडमा चम्कन चाहन्छिन् ।
सिनेमामा टपलेस हुनुको कारणबारे मनाराले भनिन्-‘ हामी अहिले २०१४ मा बाँचिरहेका छौ । यो समयमा म घुम्टो ओडेर त बस्न सक्दिन । यदि घुम्टो नै ओड्नु थियो भने त म ‘सास-बहु’को सिरियल गरिरहेको हुन्थे । मसँग हट शरीर छ र यसलाई देखाउन मलाई कुनै आपत्ती छैन ।’ यो सिनेमा नोभेम्बर २८ मा प्रदर्शनमा आउँदैछ ।
www.onlinekhabar.com
एजेन्सी । पोर्नस्टारबाट हिरोइन बनेकी सन्नी लियोनीले चकलेटका कारण आफ्नो विवाह भएको रहस्य खोलेकी छिन् ।
उनका पति डेनियल बेबरले बिहे अघि निकै पछि लाग्ने गरेको बताउँदै सनीले आफूलाई प्रत्येक दिन फूल पठाउने गरेकी बताइन् । सो फूलसँगै चकलेट पनि पठाएर डेनियलले आफूलाई फकाउने गरेको उनले बताइन् ।
उनले भनिन्, ‘डेनियल हरेक दिन सबेरै मेरो घरको ढोकामा फूल र चकलेट राख्ने गर्थे । मैले ढोका खोल्दा मान्छे भने हुँदैनथे । पछि मात्र थाहा पाए यो काम डेनियलको हो भनेर ।’
पछि आफूलाई माया गर्ने मानिसलाई नकार्न नसकेको कारण आफूले डेनियलसँग विवाह गरेको उनले जनाए ।
www.nepalsandesh.com/2014/10/27