चिहानबाट शव निकालेर सुटेडबुटेड शव गाउँ घुमाउँदै (फोटोफिचरसहित)

चिहानमा गाडिसकेको शव निकालेर त्यसलाई कसैले सुटबुट पहिराउछ होला ? यस्तो घटना कतै सुन्नु भएको छ तपाईले ? सम्भवतः नहुनुपर्छ ।CHANGING CLOTHING ANCESTORS CORPSE
तर, यस्तो इन्डोनेसियाको दक्षिण्ी सुलेबासी प्रान्तको तोराजा जिल्लामा हुने गर्दछ । यो प्रथालाई मा–नेने नामले चिन्ने गरिन्छ। यो प्रथामा मानिसहरु आफ्ना पूर्वजाहरुलाई चिहान खनेर उनीहरुको शव निकाल्छन् र फेरि उनीहरुलाई कपडा पहिराएर चिरिच्याट्टै पार्छन् ।CHANGING CLOTHING ANCESTORS CORPSE2
यो प्रथाको आयोजना हरेक तीन वर्षमा हुने गर्दछ । जुन पर्वमा उनीहरु आफ्ना पूर्वजका सडेगलेका शव चिहानबाट बाहिर निकाल्छन् र उनीहरुलाई कपडा लगाइदिएपछि शवलाई पूरै गाउँ घुमाउँछन् । यो प्रथा मनाउने विषयमा स्थानीयहरु यसबाट वर्षौ अघि मरिसकेका परिवारजनका साथै रहेको अनुभूति हुने बताउँछन् । एजेन्सी

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.