पप स्टार जस्टिन विवर पक्राउ

१८  भदौ, एजेन्सी ।

युवा पपस्टार जस्टिन विवर पक्राउ परेका छन् । अमेरिकाको ओन्टारियोमा तिब्र गतिमा गाडी चलाउँदा पक्राउ परेका हुन् ।पप स्टार जस्टिन विवर पक्राउ

दक्षिणपश्चिमी ओन्टारियोमा एक मिनिभ्यानसँग विवरले चलाएको कार जुध्न गएको बताइएको छ ।

त्यहाँको प्रहरीले जनाए अनुसार विवरले आफ्नो गृह नगर नजिकै खतरनाक रुपमा गाडी चलाएका थिए ।

मंगलबार पक्राउ परेका विवरण सात महिना अघि समेत यस्तै काण्डमा पक्राउ परेका थिए ।

यस बाहेक विवर लागु औषध र्दुव्यसनीको आरोपमा समेत पक्राउ परेर केही महिना अघि छुटेका थिए ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.