सामान्यतया अंगूरको मूल्य सुन्दा अचम्म मान्नुपर्ने अवस्था हुँदैन। तर जापानमा पाइने एक गुच्छा अंगूरको मूल्य सुन्दा अचम्म लाग्छ नै।
यसको मूल्य ८ हजार २ सय अमेरिकन डलर अर्थात् ८ लाख २० हजार रुपैयाँभन्दा बढी पर्छ। अंगूरको एकदानाको नै ३१५ अमेरिकन डलर आर्थात् ३१ हजार ५ सय पर्छ।
यसले सबैभन्दा महंगो अंगूर भनेर रेकर्ड नै राखेको छ। रेकर्ड राख्ने २६ वटा दाना भएको यो अंगूरको गुच्छाको नाम ‘रुबी रोमन’ हो।
यो सालको पहिलो लिलामीमा अहिलेसम्मकै महंगो मूल्यमा विक्री गरिएर यसले आफ्नो पुरानो रेकर्ड तोडेको हो।
लोकल वोर्ड अफ एग्रीकल्चरका अनुसार हरेक अंगूरको दानाको तौल कम्तीमा पनि २० ग्राम रहेको छ।
महंगा फलफुलका लागि जापान प्रख्यात मानिन्छ। जापानमा मानिसहरु यस्ता महंगा फलफुलहरु उपहारमा दिइन्छ।

घाँस काट्न जान भनेर बोलाउन आएकी देउरानी फूलमाया र उनका पाँच वर्षीय छोरालाई पनि ‘पछि भोक लाग्ला, रोटी खाएर सँगै बनतिर जाउँला’ भन्दै घरमा डाकिन् र आफ्नो परिवारलाई मात्र बनाएको रोटी बाँडेर सबैलाई खुवाइन्, आफू पनि खाइन्।
रोटी खाएको केही मिनेटमै उनका छोराछोरी एकपछि अर्को गर्दै बान्ता गर्न थाले। ‘रोटी खाएपछि हामी सबैलाई रिँगटा लाग्न थाल्यो। सबैजना बान्ता गर्न थाले। छोराछोरी अचेत भए। श्रीमान् पनि भुइँमा पल्टिनुभो।
देउरानी र भतिजा पनि छट्पटाइरहेका थिए’, सम्झनाले भनिन्, ‘सासू र ससुरा आत्तिएर छिमेकीलाई बोलाउन थाल्नुभो।’ त्यसपछि उनी पनि अचेत भइन्। छिमेकीले सबैलाई एकपछि अर्को गर्दै बोकेर हिँड्न थाले।
‘साढे दुई घन्टाको पैदलपछि लाम्जीमा आइपुग्दा सम्झनाका ससुरा, देउरानी र उनका छोराको मृत्यु भइसकेको थियो’, सम्झनालाई उपचारका लागि काठमाडौं ल्याएका छिमेकी गणेशमान तामाङले भने, ‘सम्झनाका तीन छोराछोरीलाई पनि बचाउन सकिएन।
सम्झनाका तीन छोराछोरीमध्ये एकजनाको बाटोमा र दुईजनाको ललितपुरका मेधा अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ। अस्पतालका निर्देशक राम पाण्डेले भने, ‘ती बालबालिका सिकिस्त अवस्थामा थिए, हामीले बचाउन सकेनौं।’
बल्खुस्थित शिवज्योति अस्पतालमा सासू फूलमतीसँगै उपचारका लागि भर्ना भएकी सम्झनाको अवस्था पनि गम्भीर रहेको अस्पतालका मेडिकल इन्चार्ज डा. पुरुषोत्तम सिग्देलले बताए।
‘निकै ढिलो गरी उहाँहरूलाई अस्पताल ल्याइएको थियो। हामीले उपचार सुरु गरिसकेका छौं’, सिग्देलले भने, ‘अहिलेसम्म सम्झना र बच्चाको अवस्था राम्रै छ।’
सम्झनाले बनाएको रोटी खाएका छिमेकी सच्चेबहादुर तामाङका १५ वर्षीया छोरी लक्ष्मी र आठ वर्षीय छोरा बुद्धसिंहको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। सिकिस्त भएपछि सम्झनाका श्रीमान् टेकबहादुरलाई काठमाडौंको मनमोहन मेमोरियल टिचिङ अस्पतालको आईसीयूमा भर्ना गरिएको छ।
‘सबैजना बाटोमा गए भन्छन्, कसरी सह्यो पीडा’, ‘उनले भनिन्, ‘छोराछोरी अर्को अस्पतालमा छन् भन्छन् आफन्त। श्रीमान् पनि कता हुनुहुन्छ, थाहा छैन।’ उनले भनिन्, मैले त राम्रै होला भनेर रोटी पकाएर सबैलाई खुवाएकी थिएँ तर आज यस्तो नियति भोग्नुपर्यो।’आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
उनले रोटी नपुगेपछि आफूले आधामात्र खाएको बताइन्। ‘ससुराले विषादी मोलेको गहुँ नपिस है भन्नुभएको थियो। घरमा खाने खर्च सकिएको बेला के नराम्रो गर्ला र भन्दै श्रीमान्लाई पिस्न पठाँएकी थिएँ’, उनले रुँदै भनिन्, ‘मैले सोचेकी पनि थिइनँ यस्तो अवस्था आउला भनेर।’

मोरङको बुधनगर–२ मा केही महिना अगाडी देखि देखिँदै आएको र गाउँलेले नाग देवताका रुपमा पूजा गर्ने गरेको सर्पको मरेको छ । सर्प मरेपछि गाउँलेले शोक मनाएका छन् ।
गाउँका सबै मिलेर विधिवत रुपमा पूजापाठ गरेर सर्पको अन्त्यष्टी पनि गरेका छन् । प्वालबाट बाहिर आएको करिब दुई घण्टा पछि सर्प हेर्न आएका मानिसकै सामुन्ने सर्प मरेको गाउँलेले बताएका छन् ।
सर्प मरेपछि स्थानीयबासिन्दाले प्वाल भएकै ठाउँमा सर्पको विधिवत रुपमा पूजापाठ गरी खाल्डो खनेर पुरेका हुन् । उनीहरुले त्यो ठाउँलाई पूजा गर्ने ठाउँ बनाएका छन् । गएको मंसिर १२ गतेदेखि दैनिक दिउँसो १२ बजे देखि ३ बजे सम्म एउटै प्वालबाट सर्प निस्कने र त्यही प्रबेश गर्ने गर्दथ्यो ।
हरेक दिन एउटै समयमा सर्प निस्कने अनी प्वामोरङको बुधनगर–२ मा केही महिना अगाडी देखि देखिँदै आएको र गाउँलेले नाग देवताका रुपमा पूजा गर्ने गरेको सर्पको मरेको छ । सर्प मरेपछि गाउँलेले शोक मनाएका छन् ।

हरेक दिन एउटै समयमा सर्प निस्कने अनी प्वाल भित्र प्रबेश गर्ने क्रम लामो समय सम्म चलेपछि गाउँलेले नागदेवताको रुपमा पूजा गर्दै आएका थिए । देख्दा अजङगको दरलाग्दो सर्पले हानी नोक्सानी नपु¥याएपछि गाउँलेले सर्पको पूजा गर्न थालेका थिए ।ल भित्र प्रबेश गर्ने क्रम लामो समय सम्म चलेपछि गाउँलेले नागदेवताको रुपमा पूजा गर्दै आएका थिए । देख्दा अजङगको दरलाग्दो सर्पले हानी नोक्सानी नपु¥याएपछि गाउँलेले सर्पको पूजा गर्न थालेका थिए ।

आउँदै गरेको क्रिसमस भव्य रुपमा मनाउने खर्चको जोहो गर्नका लागि एक युवतीले आफ्नै दुध बेचिकी छिन् ।बेलायतकी २६ वर्षीय युवतीले आफ्नो बच्चालाई चुसाउने दुध दुहेर बिक्रि गरिरहेकी छिन् । आफ्नो दुध बिक्रिबाट आफुले अहिलेसम्म ३ हजार ७ सय पाउण्ड अर्थात् झण्डै ५ लाख ७३ हजार रुपैयाँ जम्मा गरिसकेको उनले जनाइन् ।
चार सन्तानकी आमा रेबेका हडसनकी कान्छी छोरी मिली एक वर्षकी छिन् । काखकी छोरीलाई पुग्ने भन्दा आफ्नो वक्षस्थलले धेरै दुध उत्पादन गरेको निधो गर्दै उनले त्यसलाई खेर फाल्नुभन्दा दुहेर बेच्ने निधो गरी सोही बमोजिम गरेकी हुन् ।उनको एक बोतल दुध साढे १२ पाउण्ड अर्थात् झण्डै १९ सय ४० रुपैयाँमा बिक्ने गरेको उनले बताइन् । उनले अहिलेसम्म ८ जना ग्राहकलाई दुध बेचिसकेकि हुन् ।
आफ्ना कतिपय ग्राहकले यौनिक प्रयोजनका लागि आफ्नो दुध खरीद गरेको उनले खुलासा गरेकी छिन् ।
उनको दुध पिउने पुरुषहरुले आफ्नो यौन क्षमता बढेको अनुभव गर्ने गरेका उनले भनाई छ । आफुले आफ्नो दुध किन्न चाहने जो कोहीलाई पनि दुध बेच्ने भन्दै उनले बडी विल्डर देखि लिएर सेक्स क्षमता बढाउन चाहने सबैलाई आफुले दुध बेच्ने जनाइन् ।
मान्छेको दुध पिउनु प्राकृतिक र सामान्य कुरा भएको भन्दै उनले आफ्नो दुधमा प्रसस्त भिटामिन रहेको एक टेलिभिजन कार्यक्रममा दाबी गरेकि छिन् ।

एजेन्सी ।
भनिन्छ प्रेम अन्धो हुन्छ । प्रेमलाई उमेर वा अन्य कुनै कुराले पनि रोक्न सक्दैन । समाजमा कहिले काँहि यस्ता उदाहरण देखिन्छन् जसले पुष्टी गर्छ कि प्रेम साँच्चिकै अन्धो हुन्छ ।
डेली मेलमा प्रकाशित एक समाचार अनुसार चीनको लिआओनिङ प्रान्तमा एक जोडी यस्तो अनौठो छ कि पति र पत्निबीच ३२ वर्षको फरक छ । त्यसमा पनि पति पत्नि भन्दा ३२ वर्ष कान्छा छन् । आमा छोरा उमेरका जोडी ।भनिन्छ प्रेम अन्धो हुन्छ । प्रेमलाई उमेर वा अन्य कुनै कुराले पनि रोक्न सक्दैन । समाजमा कहिले काँहि यस्ता उदाहरण देखिन्छन् जसले पुष्टी गर्छ कि प्रेम साँच्चिकै अन्धो हुन्छ ।
यो जोडी मध्ये पतिको उमेर ४२ वर्षको छ भने पत्निको उमेर ७६ वर्ष छ । यिनीहरुले विवाह गरेको १८ वर्ष भैसक्यो । १८ औं वर्षगाँठ धुमधामसँग मनाउने उनीहरुको तयारी छ ।
यी युवकले आफू ८ वर्षको हुँदा देखि नै आफ्नी आमाको उमेरकी यी महिलालाई प्रेम गर्थे । यी मा युकिन नामकी महिला त्यतिबेलाकी चर्चित कलाकार थिइन् । बच्चा देखि नै आफ्नै सेलिब्रेटी आमा उमेरकी यी महिला मन पर्ने यी युवकले समाजले के भन्ला भन्ने कुरा वास्ता नगरी विवाह गरे ।
ली नामका यी युवकले बच्चा देखि नै आफ्नी आमाको उमेरकी महिलालाई प्रेम गर्थे र अन्टी भन्थे । जवानीमा जति सुन्दर युवती नजिकिन खोजेपनि लीलाई मन परेन बरु तिनै अन्टीलाई विवाह गरे ।
लीका आमा बाबुले यो सम्बन्धलाई जति गरेपनि टुटाउन सकेनन् । छोराले यी बुढी महिललाई विवाह गरेपछि ली की आमाको मृत्यु नै भयो ।
हुन त संसारमा तपाईंले अनेकौँ अचम्म लाग्दा घटनाहरु देख्दै, सुन्दै र भोग्दै आउनु भएको होला तर संसारमा यस्तो पनि एउटा ठाउँ छ जहाँ मानिसहरुको हड्डी र कंकालले चर्चलाई सजाइएको छ । चर्चलाई देख्ने बित्तिकै यो हड्डीले मात्र बनाएको जस्तो भान हुन्छ । चर्चको यो दृश्यले आफ्नो छ्ट्टै कथा बयान गर्दछ ।
मानिसहरुको हड्डीले सजाइएको यो चर्चलाई ‘अस्युअरी’ नाम दिइएको छ । यहाँ सबैभन्दा पहिले शवहरुको अस्थाई रुपमा चिहान बनाइन्छ । त्यसको केहि समयपछि उक्त लासको हड्डीहरु निकालेर यहाँ राखिने गरिन्छ ।आज हामी तपाईंलाई यहि अस्युअरी सिरिजको बारेमा बताउँदैछौँ ।
‘सेडलेक अस्युअरी’ चेक गणराज्यमा अवस्थित छ । यहाँ करिब चालिस हजार मानिसहरुको हड्डीलाई कलात्मक रुपमा सजाइएको छ । यसको कहानी सुरु हुन्छ १३ औँ शताब्दीबाट । यहाँका एक सन्त हेनरीलाई पवित्र भुमी प्यालेस्टिना पठाइएको थियो । सन् १२७८ मा जब हेनरी त्यहाँबाट फिर्ता भए तब उनले प्रभु यशुलाई मारिएको ठाउँको माटो एउटा जारमा भरेर आफू सँगै ल्याएका थिए ।
उक्त माटो उनले यहाँस्थित एउटा चिहानमाथि खन्याइदिए । त्यसपछि त्यो ठाउँ मानिसहरुलाई गाड्ने लोकप्रिय ठाउँ बन्यो । १४ र १५ औँ शताब्दिमा यहाँ महामारी र युद्धका कारण थुप्रै मानिसहरुको ज्यान गयो । तीमध्ये धेरैजसोलाई सेडलेकमा नै गाडियो । एउटै ठाउँमा थुप्रै मानिसहरुलाई गाड्नु परेका कारण उक्त चिहानमा खाली ठाउँ नै बाँकी रहेन । जसका कारण मानिसहरुले यहाँ एउटा अस्युअरी बनाउने सोच बनाए ।
चिहानबाट हड्डी निकालेर अस्युअरीमा राख्ने जिम्मेवारी त्यहाँका सन्तहरुलाई नै प्रदान गरियो । तर सन् १८७० मा करिब ४० हजार मानिसहरुको हड्डीहरुलाई कलात्मक ढङ्गबाट सजाउने काम फ्रान्टिसेक रिन्डले गरे ।
निकै छोटो समयमा नै यो चर्च आफ्नो सुन्दरताका कारण विश्व प्रसिद्ध हुनपुग्यो । यो चर्च ‘द चर्च अफ बोन्स’ नामबाट मानिसहरुमाझ चर्चित छ । हरेक वर्ष यहाँ दुईलाख भन्दा बढि मानिसहरु यो अचम्मको चर्चलाई अवलोकन गर्न आउँदछन् । (एजेन्सी)

चीनक च्यांग्सा क्षेत्रको एक फ्याक्ट्रीमा काम गर्ने मजदुर जियओ वाईको दाहिने हात दुर्घटनामा काटियो। सामान्यतया हात फेरी जोड्नु असंभव जस्तै थियो तर चिनियाँ डाक्टरहरुले असंभवलाइ सम्भव बनाएर देखाइदिएका छन्। दुर्घटनामा हात काटिएको ७ घण्टापछि वाईलाई च्यांग्साको एक अस्पताल पुर्याइएको थियो ।
डाक्टरहरुले हात जोड्न त सकिने त युसका लागि लामो समय लाग्ने बताए। उनिहरुले हातलाई बचाइ राख्न हातलाइ खुट्टासंग जोडिदिए। यसरी काटिएको हातलाइ खूट्टाम जोड्नु अर्थ थियो हातमा रक्त सञ्चार कायम राख्नु। दाहिने पाखूरामाम लागेको चोट ठीक भएपछी मात्रै हात जोड्न सकिने डाक्टरहरुले जानकारी गराएका थिए। त्यसै अनरुप करिनव महिना दिन जियाओको हात खुट्टामा जोडियो ।
डाक्टरहरुले डिसेम्वर १० पुन सर्जरी गरेर जियाओको हातलाई दाहिने पाखूरामा जोडेर ठीक पारिसकेका छन्। उनले अझै पनि केही सर्जरी गर्नु पर्ने छ । चिनियाँ डाक्टरहरु माइक्रोसर्जरीका लागि संसारभर विख्यात छन्। तस्विरमा हेरौ चिनियाँ डाक्टरहरु अचम्ति गरिदिने माइक्रो सर्जरी एजेन्सी

एजेन्सी, २२ मंसिर । अभिनयमा भन्दा मोडलिङमा बढी नाम कमाएकी अमेरिकी सेक्स सिम्बोल मर्लिन मुनरोको जीवन ३६ वर्षमै सकिएको थियो । १६ वर्षमा पहिलो विवाह गरेकी उनले जीवनमा ३ विवाह गरिन । तर तिनवटै विवाह डिर्भोसमा गएर टुंगिएका थिए । पहिलो बिहे प्रहरी अधिकृत जेम्स डौघर्टीसँग चार बर्ष टिकाएकी मर्लिनले दोस्रो विवाह अमेरिकी बेसबल खेलाडी डिम्यायीओसँग गरिन । तर दोस्रो बिहे त हिनमुन समयमै संकटग्रस्त भयो ।
जोयसँगको विवाह टुंगिए पनि दुईबीचाके प्रेमले अझै चर्चा पाइरहेको छ । मर्लिनले आफूहरुसँग डिर्भोस गर्ने थाहापाएपछि जोयले प्रेममा पागल भएर चिठी लेखेका थिए । डियर बेबी भनेर सम्बोधन गरिएका ३ सय थान लभलेटर शनिबार लिलामीमा बढाबढमा बिक्री भए । ७८ हजार डलरमा ती चिठी किन्ने व्यक्तिको नाम गोप्य राखिएको छ । मर्लिनले आफनो तेस्रो पतिलाई लेखेको अन्तिम चिठी पनि साढे ४३ हजारमा बिक्री भएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

एजेन्सी । हरेक महिलाहरु आफ्नो नजिकको नातेदारको विवाह हुँदा कति खुसी होलान् ? तर कहिलेकाँही यस्ता खुसीले पनि दुःखद घटना निम्त्याउँछ भन्ने कुरा भर्खरै भारतमा भएको एक घटनाले पुष्टि गरेको छ ।
भारतको आलिगढमा देवरको विवाहको उत्साहले भाउजुले विवाह मण्डपमै किस खाँदा विवाह टुटेको मात्रै छैन बेहुला भएर गएका दुलाहा बेहुली बिनै फर्किनुपरेको छ ।

लामो समयको प्रेम सम्बन्धपछि उनीहरु विवाह बन्धनमा बाँधिन लागेका थिए । तर देवरको विवाहमा भाउजुले देवरलाई तानेर नाच्नै थालिन् ।
दुलाहाले पनि भाउजुसँग जमेर नाचेको देखेपछि बेहुली पक्ष भड्किएको थियो । यसपछि दुवै परिवारका बिचमा सुरु भएको बहस चर्किएको थियो । अन्त्यमा विवाह रद्द भएर बेहुलापक्षका रित्तै फर्किएका हुन् ।
तपाईले जम्ल्याहा बच्चाको त देख्नु भएकै होला जसले शरीर केही भाग मात्र शेयर गरेको हुन्छ अर्थात कसैको अनुहार मिल्छ कसैको हात खुट्टा, बानी व्यहोरा । तर यहाँ भने कुरा अर्कै छ ।
मेडिकलको इतिहासमा यस्तो घटना भने दुर्लभ नै मानिन्छ जहाँ यस्तो जुम्ल्याहा बच्चा जन्मिएको छ , उसको पूरा शरीर नै एकअर्कामा जोडिएको छ ।
अमेरिकाको एटलाण्टाको नर्थसाइड अस्पतालमा यस्तो जुम्ल्याहा बच्चा जन्मिएको छ जसलाई देखेर डाक्टर नै हैरान भएका छन । यस्तो बच्चा एक मिलियनमा एउटा मात्र हुने डाक्टर बताउछन ।
डेली मेलका अनुसार यी जुम्ल्याहा बच्चाको नाम एसा र अली हैबाय राखिएको छ । यी दुईलाई कहिले पनि अलग गर्न सकिदैन । यी दुई बच्ची यस्तै जन्मिदैछन भन्ने कुरा यिनका बाबुआमालाई पहिला नै थाहा भएको बताइएको छ ।
यी दुई बच्चीको शरीरका सबै भाग एउटै छ र घाँटी देखि माथिको भाग मात्र दुईवटा छ । एजेन्सी

चीनको ग्वाङ्दोङ प्रान्तस्थित शेन्झेन शहरको एक अस्पतालमा महिलाले बच्चा जन्माउने वित्तिकै आफ्नै बच्चा खान खोजेको खुलासा भएको छ । अस्पतालका अधिकारीहरुले बच्चा खान खोज्ने महिलामाथि अनुसन्धान थालेका छन् ।
मानसिकरुपमा विरामी भनिएकी ती महिलाले आफ्नै बच्चा खान खोजेपछि नर्सहरुले बचाएका थिए ।
सुत्केरी ब्याथा लागेपछि पनि सडकमा हिँडिरहेकी ती महिलालाई अस्पताल पुर्याइएको थियो । परिवारलाई खवर गर्न खोजिरहेकी नर्स सुत्केरी महिला भएको कोठामा पुग्दा उनले आफ्नै बच्चालाई टोकिरहेको भेटेपछि हतपत खोसेकी थिइन् ।
नर्सले बच्चा खोस्दा पनि ती महिलाले आफ्नो बच्चाको खुट्टा टोक्दै लैजान नदिएको ती नर्सले बताइन् । अस्तालका प्रवक्ताले पनि अस्पतालमा भएको घटना अहिले सम्म कहिल्यै पनि नभएको र निक्कै डरलाग्दो घटना भएको बताए ।
आफ्नै बच्चाको खुट्टा टोकिरहेकी ती महिलाका दाँत खुट्टाबाट छुटाउन डाक्टरहरुले समेत संघर्ष गर्नु परेको थियो ।
ती महिला केही हप्ता देखि सडकमै भौंतारिइरहेको र उनलाई परिवारले वेवास्ता गर्दा मानसिकरुपमा विक्षिप्त भएको समेत बताइएको छ । त्यसैकारणले ती महिलाले बच्चा मार्न चाहेको हुन सक्ने अनुमान अस्पतालका अधिकारीहरुले गरेका छन् । एजेन्सी

आफ्नो चिच्याउने बानीलाई निरन्तरता दिने निधोमा पुगेकी ५३ वर्षकी ती महिलाले खुलस्त रुपमा भनेकी छिन्, ‘मैले जे गरेकी छु त्यो सबैले गर्नुपर्छ ।’ घटना बेलायतको हो । सण्डरल्याण्डकी बासिन्दा क्यारोलिन कार्टराइटले आफ्नो लोग्ने स्टीभसँग सम्भोग गर्दा निकै चिच्याउने गरेका कारण छिमेकीहरुलाई सहिसक्नु भएन र प्रहरीलाई खबर गरे ।
झण्डै ३० पटकसम्म प्रहरी उनको घरमै आएर चुपचाप सेक्स गर्न भनि सम्झायो, तर उनले टेरिनन् । अन्ततः उनी विरुद्ध अदालतमा मुद्दा पर्यो । अदालतले उनलाई सम्भोगका बेला चिच्याउन प्रतिबन्ध नै लगाउने आदेश गरेको छ । नचिच्याउन भनि पटक पटक गरेको आदेश अटेर गरेपछि उनी विरुद्ध अदालतले प्रतिबन्धात्मक आदेश नै गर्नुपरेको हो ।
यसअघि उनलाई केही समय जेल पनि हालियो । उनलाई अदालतले गैर सामाजिक चरित्र देखाएको भनि ४ वर्षे प्रतिबन्धको फैसला गरेको छ । तर उनी अदालतको यो फैसला मान्ने पक्षमा छैनिन् । उनी भन्छिन्, ‘मैले जे गरिरहेको छु, त्यो तपाइँहरुले पनि गर्नुपर्ने कुरा हो । केवल मज्जाको लागि । मज्जाले बग्नुहोस् ।’ आफ्नो ३८ वर्षे लोग्नेसँग आफ्नै घरमा मज्जाले सेक्स गर्न पाउनुपर्ने आफ्नो अधिकार रहेको उनी बताउँछिन् । ठूला ठूला अपराधीलाई पक्रिन छाडेर प्रहरीले आफुलाई पक्रिनमा समय खर्चिएको भन्दै उनले आलोचना समेत गरेकी छिन् ।
www.onlinekhabar.com

मान्छे अचम्मको प्राणि हो । मान्छेका गतिबिधी नियाल्ने हो भने मान्छे नै दंग पर्छ ।
डरलाग्दा स्थानमा समेत बस्छन् मान्छेहरु । यहाँ त्यस्तै विश्व चर्चित मानव बस्तीको चर्चा गरिएको छ । यस्ता ठाउँमा जहाँ जाँदा पर्यटकको आङ नै सिरिङ्ग हुन्छ तर यस्तै ठाउँमा बस्ती बसाएर बसेका छन् मानिसहरु ।
रोसाउनोउ मोनास्ट्री, ग्रीस
ग्रीसको थसले इराकामा रहेको में खम्भेनुमा रहेको पहाडस्थित रोसाउनोउ मोनास्ट्री विश्वकै सबैभन्दा खतरनाक स्थानमा रहेको मानव बस्ती मानिन्छ । १५४५ मा पुनः निर्माण गरिएको यो रोसाउनोउ मोनास्ट्री म्याक्सिमोस र लोआस्फ नामका २ भाइले बनाएका हुन् । देख्दा नै यस्तो डर लाग्दो यो रोसाउनोउ मोनास्ट्रीमा भित्र भने गिर्जाघर, गेस्ट क्वार्टर, रिसेप्सन हल र डिस्प्ले हल समेत छ ।
अलहरजाह यमन
यमनको हराज पहाडमा रहेको बस्तीलाई पर्खालको शहर समेत भनिन्छ । अल हजराह नामको यो बस्ती इतिहासकै प्राचीन बस्ती मानिन्छ । यो बस्ती १२ औं शताब्दीमा बसेको विश्वास गरिन्छ । यहाँको शहर पुरै पर्खाल जस्तो देखिन्छ ।
शुआउनकाङ सी, चीन
चीनमा ५ वटा खतरनाक पहाड छन् । त्यस्तै खतरनाक पहाड मध्ये एक हो हेङ माउन्टेन । पहाडको किनारमा निक्कै बतास चल्ने यो स्थानमा छ ह्याङ्गिङ मोनास्ट्री । यो मोनास्ट्रीको छेउँमै छ ड्रयागन नदी । यो मोनास्ट्री पहाडको उचाइमा बनाइएको छ जुन निक्कै सुरक्षित छ । तर यो रहेको स्थान आफैमा भने निक्कै खतरनाक छ ।
कप्पादोकिया, टर्की
टर्कीको प्राचीन अनटोलिया प्रान्तमा रहेको निक्कै सुन्दर यो स्थान संसारकै पुराना बस्तिमा पर्छ । यहाँको बस्ती हेर्दा मानव सभ्यता कसरी विकाश भयो भन्ने समेत स्पष्ट हुन्छ । यहाँ रहेका इशा पूर्व ६ शताब्दीका प्रमाणहरुले यो पारसी साम्राज्यको सबै भन्दा पुरानो प्रान्त रहेको पुष्टी गर्छन् । यो क्षेत्र युनेस्कोको विश्व सम्पदा सूचीमा पनि छ ।
सेटेनिल डी लस बोडेगास, स्पेन
स्पेनको एन्डालूसिया प्रान्तमा रहेको यो बस्ती हेर्दा लाग्छ मानिस जस्तो स्थानमा पनि घर बनाउन सक्छ । सेटेनिल डी लस बोडेगास नामको यो शहर मा करिव ३००० मानिस बस्छन् । पहाडको मुनी पनि यस्तो बस्ती बस्न सक्छ भन्ने कुरा विश्वास गर्न कठिन पर्छ तर यो बस्तीमा मानिसहरु निर्धक्क बसिरहेका छन् ।
कासा दो पेनेडो, पोर्चुगल
पोर्चुगलको फेफ पहाडी क्षेत्रमा रहेको यो घर साँच्चिकै अनौठो छ । यसको निर्माण सन् १९७४ मा एक इन्जिनियरले गरेका थिए । स्टोन हाउस समेत भनिने यो घरको ढोका र झ्याल बाहेक पुरै ढुंगाले बनेको छ । कतिपयले यो घरको तस्विरलाई फोटोसपबाट बनाएको समेत भन्ने गरेका छन् ।
लेशान बुद्ध, चीन
चीनको सिचुआन प्रान्तमा रहेको यो बुद्धको मुर्ती संसारकै सबैभन्दा ठूलो बुद्ध मुर्ती हो । २३३ फिट अग्लो यो मुर्ती पहाडको कोखमा बनाइएको छ । यसको निर्माण ८ औं शताब्दीमा भएको हो । यो चीनका पर्यटकीय केन्द्र मध्ये एक हो ।
पोन्टे वेकियो, इटली
इटालीको फिरेन्डे शहरमा रहेको यो पुल दुनियाँकै अनौठो पुल मध्ये एक हो । यसलाई पोन्टे बेकियो अर्थात पुरानो पुल भनिन्छ । आर्नो नदीमाथि रहेको पुलको निर्माण १३४५ इस्वी सम्बतमा भएको थियो । यो पुलमा अहिले घर र पसल बढ्दै जाने क्रम बढिरहेको छ ।
मतमाता, ट्यूनीशिया
मतमाता दक्षिण ट्यूनिशियामा जनजाति र आदिबासीको बस्ती हो । यो गाउँ जमिन भित्र बनेको छ । यो गाउँ देख्दा नै गुफा जस्तो देखिन्छ । २००४ को तथ्याङ्क अनुसार यहाँको जनसंख्या २११६ थियो ।
सील्याण्ड
यो संसारको सबै भन्दा सानो देश नै हो भन्दा पनि हुन्छ । समुन्द्रमा बनेको यो घरमाथि कुनै पनि देशको अधिकार छैन । यसलाई दुनियाँको सबैभन्दा सानो देश पनि भनिन्छ । यो समुन्द्री किल्ला बेलायतको स्वामित्वमा रहेको टापुबाट केवल १३ किलोमटिरको दुरीमा छ । यहाँ बस्ने मानिसको राहदानी र मुद्रा समेत फरक बनाइएको थियो । एजेन्सी

भारतको अहमदावादस्थित एक वस्तीमा बस्दै आएको कुकुर मरेपछि पूरैवस्ती शोकमग्न भएको छ।
त्यो कुकुरको नाम सोनु थियो। १८ वर्षदेखि त्यो वस्तीमा बस्दै आएको कुकुरको मृत्यु भएपछि स्थानीयले पूरै विधिवत रुपमा अन्त्यष्टी गरेका थिए। कुकुर मरेपछि सबै टोलवासीहरू भेला भएर रुवावासी गरेका थिए।
स्थानीयवासीले पूरै १८ वर्षसम्म वस्तीको रेखदेख गरेको कुकुर मर्दा आफूहरू धेरै दुःखी भएको बताए। उनीहरू कुकुरको शबमाथि फूलमाला, तथा अविर चढाएर श्रद्धाञ्जली दिएका थिए।
उनीहरू भन्छन् ‘यो कुकुरलाई हामी सबै वस्तीवालाहरू प्रेम गथ्र्यौ, यसले रातदिन नभनेर वस्तीको रेखदेख गरेको थियो।
फ्रान्सका बैज्ञानिकहरु अनौठो परीक्षणमा सफल भएका छन् । अव रुखबाट विजुली निकाल्ने सपना साकार हुन लागेको उनीहरुको भनाइ छ । फ्रान्सका इन्जिनियरले एक कृत्रिम रुख बनाएका छन् जसले विजुली पैदा गर्छ । यो रुखले हावाको उपयोग गरेर विजुली पैदा गर्न सक्ने उनले बताएका छन् ।
यो कृत्रिम रुखलाई विण्ड ट्री नाम दिइएको छ । यसको विकाश फ्रान्सेली इन्जिनियरहरुको समूहले गरेको हो । पेरिसमा रहेको कम्पनीका संस्थापक जेरोम मिचोड लेरिविरेले यो रुख बनाउने विचार आफूलाई हावा चलेको बेला पात हल्लिएको देखेपछि आएको बताए ।
आगामी वर्ष यो रुख बजारमा बेच्न राख्ने उनको योजना छ । इन्जिनियरहरुले २६ फिट अग्लो यो रुखको नमूना विकाश गरिसकेका छन् । उत्तर पश्चिम फ्रान्सको प्ल्ययूमर बोदोयु नामक कम्युनमा राखिएको यो हाइटेक रुखको मूल्य २३ हजार ५०० स्टर्लिङ पाउण्ड पर्छ ।
यो रुख घरमा राखेर विजुलीको उपयोग गर्न सकिने कम्पनीको दावी छ । ठूला ठूला कार्यालय र विल्डिङमा पनि उपयोगी हुने कम्पनीको दावी छ । यसले नजिकको हावालाई आफूतिर तानेर विजुली उत्पादन गर्न सक्छ । तर यसको लागि हावाको गति भने नियन्त्रित हुनु पर्छ । एजेन्सी ।

दुनियाँमा यस्ता धेरै ठाउँ छन् जुन भेषभुषा र संस्कृतिका लागि चिनिन्छन् । तर बेलायतमा यस्तो गाउँ पनि छ जुन गाउँका मानिस भेष भुषा नभएर नग्नताका लागि चिनिन्छन् ।
डेली मेलका अनुसार बेलायतको हर्टफोर्डशयरको ब्रिकेटवुडमा रहेको एक सुदुर गाउँमा सबै मानिस निर्वस्त्र बस्छन् ।
स्पीलप्लाट्ज नामको यो गाउँमा विगत ८५ वर्ष देखि मानिसहरु नाङ्गै बस्दै आएका छन् ।
यहाँ स्त्री वा पुरुष सबै निर्वस्त्र बस्छन् । यो गाउँको विषयमा अव एउटा वृत्त चित्र पनि तयार हुँदैछ । जसको नाम छ 'द न्यूडिस्ट नेक्स्ट डोर'
यहाँको वास्तविकता सन् १९२९ मा शोधकर्ता इसुल्ट रिचर्डसनले बाहिर ल्याएका थिए । यहाँका मानिसहरुले आफूहरु प्रकृतिको सबै भन्दा नजिक रहेको दावी गर्छन् ।
काठमाडौं, मानिसहरूलाइ नयाँ नयाँ काम हरू गरेर चर्चामा अाउन निकै मन पर्दछ । यसै क्रममा एक जना युवतीले पनि यस्तै एउटा काम गरेकी छन । उनले शरिरमा पेन्ट गरेर त्यसको भिडियो बनाएर यूट्युबमा हालेकी छन । जुन भिडियो अहिले संसारभरका मानिसहरूले निकै हेरिरहेका छन । बास्तबमा ती युवतीले आफ्नो शरिरको तल्लो भागमा बडी पेन्ट गरेकी थिइन ।
उनको उक्त बडी पेन्टमा जिन्स बनाएकी थिइन । जब यी युवती जिन्सको पेन्ट गरेर सड्कमा निस्किइन, मानिसहरूले यो कुरालाइ ख्याल नै गर्न सकेनन कि ती युवतीले शरिरको तल्लो भागमा पेन्ट गरेकी हुन, उनले कुनै बस्त्र लागएकी छैनन ।
भिडियो शेयरिङ साइट यूट्युबमा करिब केही महिना अघि राखिएको उक्त भिडियोलाइ अहिले सम्म करिब डेढ करोड मानिसहरूले हेरिसकेका छन ।
यहाँ ती युवतीले शरिर जिन्सको पेन्ट गरेर सड्कमा हिडेको भिडियो राखिएको छ, तपाइ पनि हेर्नुहोस ।

फेसबुकमार्फत केटी साथिको फेटो सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गरेर पैसा माग्ने युवक पक्राउ परेका छन् । आफ्नो एक केटी साथीको फोटो मोबाइलबाट खिचेर उनले त्यसमा अश्लील फोटो जोडेर सार्वजनिक गर्ने भन्दै धम्की दिँदै आएका थिए । ६ हजार रुपैयाँ दिए सार्वजनिक नगर्ने भन्दै ब्ल्याकमेल गर्न थालेपछि युवतीले प्रहरीमा उजुरी गरेकी थिइन् । पौडेललाई आइतबार पक्राउ गरिएको हो । पौडेललाई विद्युतीय कारोवार ऐनअन्तर्गत कारावही गरिने महानगरीय प्रहरी अपराध महाशाखाका एसपी भूपाल भण्डारीले बताए । विद्युतीय कारोबार एनेअन्तगर्तको मुद्दामा पाँच वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी प्रावधान छ ।
तपाइँलाई अनौठा अनौठा ठाउँमा विदा मनाउन जान मन पर्छ र कहाँ जाउँ भनेर सोंचमा पर्नु भएको छ भने चिन्ता नगर्नुस् । यहाँ हामीले विश्वमा न्युड अर्थात नाङ्गै भएर जान पाइने चर्चित होटलको चर्चा गरेका छौं ।
१ हिडन बिच रेसर्ट मेक्सिको
मेक्सिकोको हिडन विच रेसर्टले ग्राहकहरुलाई नाङ्गै भएर बस्ने सुविधा दिन्छ । यहाँ जाने मानिसले सिजनलरुपमा नाङ्गै भएर सेवा ग्रहण गर्न पाउँछन् । यसमा ४२ केवल बयस्कहरुका लागि मात्र बनाइएका बिच समेत छन् । यहाँ ग्राहकहरुले मन लागेका सबै गतिविधी नाङ्गै भएर गर्न पाउँछन् ।
२ होटल ओज इन फ्रान्स
फ्रान्सको क्यापडे मात्र रहेको होटल ओज इन पनि न्यूडिस्टहरुका माझ चर्चित छ । यो युरोपकै सबै भन्दा ठूलो न्यूडिष्ट होटल हो । यहाँ ग्राहकहरुलाई विभिन्न मनोरञ्जनका सुविधा दिइन्छ । यहाँ मसाज देखि सबै सुविधा छन् ।
३ भ्रिटो मार्टिस् ग्रिस
ग्रिसको कार्टेस्थित भ्रिटोमारर्टिस होटल पनि नाङ्गै बस्न मन पराउनेहरुबीचमा चर्चित छ । यहाँ जाने मानिस निर्वस्त्र भएर जान पाउँछन् र सवै सुविधा लिन पाउँछन् । यहाँ काम गर्नेहरु कर्मचारीले समेत कपडा नलगाइ गर्न पाउँछन् ।
४ जुम वाल्डे, जर्मनी
जर्मनीको स्टोलवर्गस्थित जुम वाल्डे होटल पनि नाङ्गै बस्न मन पराउनेहरुका लागि रमाइलो गन्तब्य हो । यसमा जाने ग्राहकहरुले निश्चित ड्रेस लगाउनु पर्छ तर प्रवेश गरेपछि नाङ्गै भएर सबै सुविधा लिन सकिन्छ ।
५ क्लव ओरिएन्ट रिसोर्ट, वेष्टइण्डिज
फ्रान्सको नियन्त्रणमा रहेको वेष्ट इण्डिजमा रहेको क्लव ओरिएन्ट रिसोर्ट पनि निक्कै चर्चित छ नाङ्गै बस्न मन पराउनेहरुका लागि । यसमा न्युडिष्ट फेमिली प्याकेजको समेत ब्यवस्था छ । एजेन्सी
गायिका क्लेयर रिचार्ड्स सेक्सका लागि हरपल उत्सुक रहन्छिन र उनले धेरै पटक सार्वजनिक स्थलमा समेत यौन सम्बन्ध बनाएकी रहिछिन, यो खुलासा उनले आफैले लेखेको आत्मकथा 'अल अफ मि' मा गरेकी हुन् ।चमत्कारिक ढंगसंग वजन कम गर्ने सेलिब्रिटी भनेर समेत ख्याती कमाएकी क्लेयर आफ्नो आत्मकथामा यौनका मामलामा निकै इमान्दारीपूर्वक प्रस्तुत भएकी छिन ।
उनले व्यस्त सडकको बिचमा सानो कारमा समेत यौन सम्बन्ध बनाएको स्वीकार गरेकी छिन । त्यति मात्र हैन उनले विवाहको पहिलो रात नै श्रीमानलाई धोका दिएर आफ्ना ब्वाईफ्रेन्ड गायक डेन बोवर्स संग यौन सम्बन्ध बनाएको लेखेकी छिन ।क्लेयरले २० बर्षको उमेर देखि शारीरिक सम्पर्कको आनन्द उठाउन थालेको पुस्तकमा लेखेकी छिन ।
पहिलो अनुभवका बारेमा उनले लेखेकी छिन कि ब्वाईफ्रेन्ड रीससंग पहिलोपटक उनले त्यो सम्बन्ध राखेकी थिईन र कौमार्य भंग गरेकी थिईन । त्यसबेला उनको गर्लफ्रेन्ड गर्भवती थिईन । २००८ देखि अहिले उनी श्रीमान छाडेर पूर्वप्रेमी रीस संग नै बस्दै आएकी छिन । डान्सर मार्क वेब्बसंग संक्षिप्त रोमान्स पश्चात विवाह गरेकी क्लेयरले विवाहको पहिलो रात नै परपुरुष गायक डेन बोवर्ससंग बिताएको घटनाले भने उनको पुस्तकलाइ आलोचना र चर्चाको शिखरमा पुर्याइदिएको छ ।