फेसबुकबाट ६ हजार कमाउन खोज्दा -

फेसबुकमार्फत केटी साथिको फेटो सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गरेर पैसा माग्ने युवक पक्राउ परेका छन् ।    आफ्नो एक केटी साथीको फोटो मोबाइलबाट खिचेर उनले त्यसमा अश्लील फोटो जोडेर सार्वजनिक गर्ने भन्दै धम्की दिँदै आएका थिए । ६Facebook-layouts-blog-post हजार रुपैयाँ दिए सार्वजनिक नगर्ने भन्दै ब्ल्याकमेल गर्न थालेपछि युवतीले प्रहरीमा उजुरी गरेकी थिइन् । पौडेललाई आइतबार पक्राउ गरिएको हो ।   पौडेललाई विद्युतीय कारोवार ऐनअन्तर्गत कारावही गरिने महानगरीय प्रहरी अपराध महाशाखाका एसपी भूपाल भण्डारीले बताए । विद्युतीय कारोबार एनेअन्तगर्तको मुद्दामा पाँच वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी प्रावधान छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.