लुकी लुकी अस्पताल पुगे विराट र अनुष्का

virat anuskaभारतका चर्चित क्रिकेटर बिराट कोहोली र बलिउड अभिनेत्री अनुष्का शर्माको प्रेम सम्बन्ध कसैसँग छिपेको विषय होइन । तर उनीहरुको पछिल्लो चर्चा भने फरक कारणले भैरहेको छ । हालै मात्र मुम्बइको अंधेरीस्थित कोकिलाबेन धीरूभाई अम्बानी अस्पतालमा अनुष्का शर्मा र विराट कोहली सँगै देखिए ।  अनुष्काको नजिकै रहेको यो अस्तालमा उनीहरु सँगै देखिएपछि धेरैले मुखामुख गर्न थाले । तर उनीहरु खासमा किन अस्पताल किन पुगेका हुन भन्ने चाँहि खुलेको छैन । तर उनीहरु सँगै अस्पताल पुगेपछि अनेक अडकलबाजी गरिएको छ । उनीहरुको विवाहको तयारी भैरहेको चर्चा पनि सुनिँदै आएको छ ।virat-anuska

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.