छाला सुन्दर र आकर्षक बनाउने १० खानेकुरा (फोटो फिचर)

मानिस आकर्षक बन्न चाहन्छ । छालाले नै मानिसलाई सबैभन्दा आकर्षक सुन्दर देखाउँछ । 

त्यसपछि सुन्दर देखिनका लागि समग्र स्वास्थ्य शरीर आवश्यक छ । हाम्रो शरीरमा हरेक दिन खपत हुने खाद्य पदार्थले आफ्नो छालाको स्वास्थ्य साथै आफ्नो समग्र स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेल्छन् । आजकल स्वादिलो र स्वस्थ दुबै गुण भएको खाद्य पदार्थ  चयन गर्न गाह्रो हुन्छ । हामी यहाँ तपाईलाई जानकारी दिँदैछौं  छाला स्वस्थ र जवान राख्न मदत गर्नेछ १० खाद्य पदार्थहरुको बारेमा । 
१. सन बीउ
Flax-seeds
सन बीउले तपाईको छालामा दाग आउनबाट रोक्छ र आउको दागलाई नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्छ । एक अध्ययनका अनुसार सन बीउको तेल हरेक दिन सेवन गर्दा छालालाई ताजा र नरम बनाउँछ ।
२. बैजनी र निलो फल
Purple-and-blue-fruits
बैजनी र निलो फल राम्रो र आकर्षक छाला बनाउनका लागि राम्रो खाद्य पदार्थ मानिन्छ । ब्लू बैरी, ब्ल्याक बेरी र प्लमहरु नियमित सेवन गर्ने मानिसको अनुहार र छाला चम्किलो र आकर्षक हुने गर्छ ।
३. सूर्यमुखी बीउ
Sunflower-seeds
सूर्यमुखी बीउमा भिटामिन ई पाइन्छ । यसले दैनिक सूर्य को किरण पाइराखेको हुनाले सुर्यमुखीको बिउले र बिउको तेलले तपाई छालालाई आकर्षक र तेज बनाउँछ ।
४. चकलेट
Chocolate
चकलेट धेरै मानिसले मन पराउछन् । चकलेट तपाईंको छाला को लागि पनि एकदमे राम्रो मानिन्छ । नियमित चकलेट खाने मानिसले राम्रो सँग दाँतको सरसफाइमा ध्यान नदिए दाँतको रोग लाग्न सक्छ यद्यपी चकलेटले नियमित सेवनले तपाई अनुहार चम्किलो बनाउछ ।
५. आलु
Sweet-potatoes
आलु पनि छाला आकर्षक बनाउनका लागि राम्रो खाद्य पर्दाथ हो । आलको नियमित सेवनले छालालाई कोमल र चिल्लो राख्छ ।
६. टमाटर
Tomatoes
टमाटर हामी तरकारी प्राय प्रयोग गरिरहेका हुन्छौँ । यद्यपी नियमित टमाटरको स्लाद खाँदा अनुहार शरीरको छालामा चाउरीपना आउनबाट जोगाउँछ र छालालाई आकर्ष बनाउँछ । 
७.  दही
Yogurt

नियमित दही प्रयोग गर्नेको छाला पनि आकषृक देखिने गर्छ । नियमित दहीको सेवनले दही छालाई पाेषिलो बनाउँछ ।
८. रातो घण्टी खुर्सानी
Red-bell-peppers
रातो घण्टी खुसानीको तरकारी अथवा स्लाद जे खाए पनि छालाका लागि एकदमै फाइदाजनक छ । एउटा रातो घण्टी खुर्सानी नियममित खाँदा दैनिक भिटामिन सीको आवश्यकता परिपुर्ति हुन्छ र तपाई छालालाई सुन्दर बनाउन मदत गर्छ ।
९. सामन
Salmon
सामन मानिसको छाला लगायत मस्तिष्क, मुटु, हड्डी र पेटलाइृ स्वस्थ्य राख्न मदत गर्छ । यसको नियमित सेवनले पेटको क्यान्सर, हड्डी रोग र हृदय रोगबाट जोगिन सकिन्छ । यसले छालालाइृ जवान राख्न पनि ठुलो मद्दत गर्छ साथै महिलाकोे कपाल झर्ने समस्याबाट जोजिन सक्छ ।

१०. पालुङ्गो

Spinach
पालुङ्गोलाइ नियमित भोजनमा समाबेश गर्न सके छालालाई राम्रो बनाइराख्न एकदमै ठुलो सहयोग गर्छ । यसले छालामा लाग्ने बिभिन्न किसिमका रागहरुलाई समेत नियन्त्रण गर्ने गर्छ । यसले छालाई सफा समेत राख्ने गर्छ ।
: http://nepaliheadlines.com

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.