इराकमा सुन्नी मस्जितमा आक्रमण, ६४ मारिए

इराकको दियाला प्रान्तको एक सुन्नी मस्जितमा चरमपन्थी आक्रमण भएको छ । आक्रमणमा कम्तिमा ६४ जनाको मृत्यु भएको छ ।
शुक्रबार नमाजको समयमा एक आत्मघाती विस्फोट भएको अधिकारीहरुले बताएका छन् ।
लगतै बन्दुकधारीहरुल भागिरहेका मानिसहरुमाथि गोली लगाउन सुरु गरेको थियो । आक्रमण शिया चरमपन्थीले गरेको बताइएको छ ।


, , ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.