होसियार ! दैनिक जुस पिउनुहुन्छ ? आजै देखि छोड्नुस्.

 दैनिकरुपमा जुस पिउने बानी छ भने आजै देखि छोड्नुस् । दैनिक जुस पिउँदा गम्भिर समस्या आउने चेतावनी बैज्ञानिकहरुले दिएका छन् । मानिसहरु जुस पिउनु निक्कै राम्रो भन्ने ठान्छन् यसले शरीरलाई फाइदा मात्र

गर्ने ठान्छन् । तर हालै अष्ट्रेलियामा गरिएको एक अध्यनले हरेक दिन जुस पिउने ब्यक्तिलाई मुटुमा समस्या हुने देखाएको छ । अस्ट्रेलियाको स्विनबर्न यूनिभर्सिटी अफ टेक्नोलोजीका डा. म्याथ्यूले यस्तो अनुसन्धान गरेका हुन् ।

दैनिकरुपमा जुस पिउँदा रक्तचाप बढाउने र मुटुमा नै गम्भिर समस्या आउन सक्ने चेतावनी उनले दिएका छन् ।   नियमित जुस पिउने बानी भएकाहरुलाई यस्तो खतरा बढी रहेको र कम जुस पिउनेलाई कम खतरा रहेको उनको भनाइ छ । अधिकाँश फलमा सुगरको मात्रा बढी हुने हुँदा समस्या आउने उनले बताए ।

http://atoz-khabar.blogspot.co.il

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.