अर्जुन र सोनाक्षीबीच अफेयर !

दवङ गर्ल सोनाक्षी सिन्हा र अर्जुन कपुर अभिनीत चलचित्र 'तेवर' दुई महिनापछि रिलिज हुँदैछ । चलचित्र रिलिज हुने दिन नजिकिँदै गर्दा सोनाक्षी र अर्जुनबीचको प्रेम चर्चा बढेको छ । पछिल्लो चर्चाअनुसार दुवैजनासँगै चलचित्र हेर्छन्, पार्टी गर्छन् अनि छुट्टी पनि सँगै मनाउने गरेका छन् ।


प्रेमसम्बन्धमा रहेका उनीहरु व्यस्त भए पनि समय निकालेर रोमान्स पनि गरिरहेका छन् । दुवैजना एकअर्काप्रति गम्भीर पनि देखिएका छन् । स्रोतका अनुसार दुवैको परिवारलाई यसका बरोमा थाहा छ । तर कपितयले भने यसलाई चलचित्र 'तेवर' को पब्लिसिटी स्टन्ट का रुपमा अथ्र्याएका छन् ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.