'कुछ कुछ लोचा है’ मा सन्नीको उत्तेजक फोटो सार्वजनिक

एजेन्सी । राम कपुर र सन्नी लियोनीको फिल्म ‘कुछ कुछ लोचा है’ को लुक सार्वजनिक भएको छ । सामाजिक सञ्जाल ट्विटरमा शेयर उक्त तस्वीरमा सन्नी लियोनीले रातो रंगको बिकिनीइ लगाएकी छन् भने राम कपुरले पछाडि हातले मुख छोपेका छन् ।



फिल्म ‘कुछ कुछ लोचा है’ को निर्देशन देवांग ढोलकियाले गरेका हुन् भने मुकेश पुरोहितले निर्माण गरेका हुन् । फिल्ममा रामले एक धनी गुजराती व्यापारीको भूमिका निर्वाह गरेका छन् भने सन्नीले वरिष्ठ फिल्मस्टारको । राम र सन्नी यो फिल्ममा विल्कुल फरक रुपमा देखिएका छन् ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.