प्रियंकाको घरको यौनधन्दाले सलमानसहित चर्चित क्रिकेटर तानिने आशंका


 बलिउड अभिनेत्री प्रियंका चोपडाको घरमा यौनधन्दा चलेको विषयले चर्चित सेलिब्रेटीहरु समेत तानिनसक्ने आशंका गरिएको छ ।

अभिनेत्री प्रियंकाले आमा डा.मधु चोपडाको तर्फबाट कानुनी कारबाहीको तयारी गरेकी छन् । यता प्रियंकाको घरमा स्पा सेन्टरका नाममा यौनधन्दा चलाएको आरोप लागेका माणिक सोनीले भने विभिन्न चर्चित व्यक्तिहरुसँगको फोटो शेयर गर्दै बच्ने प्रयास गरेका छन् ।




यसले उनी मजबुत कनेक्सन र पैसाको भरमा धन्दा चलाएको आशंका गरिएको छ । उनले आफ्नो स्पा सेन्टरमा नायक सलमान खान, जितेन्द्र, सोहेल खान, राजीव खंडेलवाल, युवराज सिंह, हरभजन सिंह, इरफान पठान, एस श्रीसंत जस्ता सेलिब्रेटीहरुलाई बोलाएर खिचाएका तस्वीरहरु आफ्नो वेबसाईटमा राखेका छन् ।

एजेन्सी ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.