पेनलपे क्रूज भइन् सबै भन्दा सेक्सी जीवित महिला

एजेन्सी । स्पेनिश ऐक्ट्रेस पेनलपे क्रूजले सेक्सिएस्ट वुमन अलाइव (सबै भन्दा सेक्सी जीवित महिला) को उपाधि जितेकि छिन् । यो उपाधि एस्कवायर म्यागजीन द्वारा दिएको हो । उनि यो उपाधि पाउने ११ औ महिला हुन् । अघिल्लो बर्ष यो उपाधि स्कारलेट योहानसनले पाएकि थिइन् ।

यस उपाधि जित्ने नायिकाहरुमा एन्जोलीना जोली, हेले बेरी, रिहाना र चार्लीज थेरन रहेका छन् । ४०  वर्षीय पेनलपेले हालै फिल्म ‘मा मा’ को शूटिङग पुरा गरेकि छिन् । पेनलपे भन्छिन् उनि यि दिनहरुमा आफ्नो परिवारलाई ज्यादा ध्यान दिएको कारण काममा कम समय मात्र दिइरहेकि छिन् ।

ओस्‍कर विजेता पेनलपे म्यागजीनको नोभेम्वरमा आउने संस्करणमा कभर पेजमा देखिनेछिन् । उनले आफ्नो निजी जिन्दगीको बारेमा म्यागजीनसँग कुनै पनि कुरा गर्न मन्जुर भइन्न ।

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.