घुस बाँडफाँडमा विवाद हुँदा प्रहरीबीच कुटाकुट

पर्सा,  भदौं १८ । घुस बाँडफाँडमा विवाद भएपछि पर्सामा दुई प्रहरीबीच कुटाकुट भएको छ । इलाका प्रहरी people fighting : one  man woman couple exercising karate vietvodao martial arts in silhouette studio isolated on white background Stock Photoकार्यालय, सेढवाका घुमुवा सुरेन्द्रप्रसाद कलवार र प्रहरी चौकी पीडारीगुठीका प्रमुख प्रहरी सहायक निरीक्षक कुमार खड्काबीच घुस बाँडफाँडमा विवाद हुँदा कुटाकुट भएको हो । भारतबाट अवैध सामान ल्याउनेबाट असुलेको रकम प्रसनि कुमार खड्काले लिएको र सोको भाग इलाका घुमुवा सुरेन्द्रलाई नदिएपछि विवाद बढेको थियो ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.