धार्मिक भावनामा ठेस पुर्याएको आरोपमा सलमान खान बिरुद्द मुद्दा

बलिउड सुपरस्टार अभिनेता सलमान खानलाइ अहिले धार्मिक भावनामा ठेस पुर्याएको आरोप लागेको छ |यहि कारणले उनीमाथि शुक्रबार मुद्दा समेत दर्ता भएको छ |
salman khan
मोहम्मद असिम मोहम्मद आरिफले दिएको रिटको आधारमा सलमानमाथि धार्मिक भावनालाई ठेस पुर्याएको अभियोगमा मुद्दा दर्ता गरिएको हो |सलमानले एनजीओ बिइगं ह्यूमनले भर्खरै मुम्बईमा आयोजना गरेको एक फेसन सोमा एक मोडलले र्याम्पमा हिँड्दा लगाएको टिसर्टमा अरबी भाषामा लेखिएको शब्दले मुस्लिम समुदायको भावनालाई चोट पुर्याएको बताएका छन् ।

अनुसन्धानका अधिकारी दिलिप चौहानले आरोपको पुष्टि भएको र अनुसन्धान जारी रहेको जानकारी दिए ।समुदायको धार्मिक भावनामा चोट पुग्ने काम सलमान बाट भएकोले उनिबिरुद्द मुद्दा चलाएको आरिफले बताएका छन

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.