बुद्ध कहाँ जन्मेका रे, ल सुन्नुस् मोदीकै मुखबाट

 ‘नेपाल जहाँ बुद्धले जन्म लिए, मनको अँध्यारोलाई दुर गरेका थिए र विचारको प्रकाश छरेका थिए । नयाँ चेतना प्रवाह भएको थियो ……भागवान बुद्धकहाँ आएर शान्तिको सन्देशको सन्देश लिन चाहन्छन्…….बुद्धको भूमिमा विचारको कमी हुँदैन, चाहना, संकल्प, शक्तिको कमी हुन्छ……’ यो भनाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हो । साउन १८ गते नेपालको औपचारिक भ्रमणमा आएका नरेन्द्र मोदीले व्यवस्थापिका संसदमा आफ्नो मन्तव्य राख्ने क्रममा यो कुरा राख्दा नेपाली सांसदहरुले बेजोडले ताली पिटेका थिए र सबैको अनुहारमा खुशी चम्केको थियो

, , ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.