अभिनेत्री कैटरीना र दीपिका बिच सेक्सी बन्ने मारामार

‘ब्याङग ब्याङग’ अभिनेत्री कैटरीना कैफले संसारकै सेक्सी बनेर ‘ह्याप्पी न्यू इअर’ अभिनेत्री दीपिका पादुकोणलाई पछारेकी छिन् ।
‘म्याक्सिम इन्डिया’ले विश्वका १०० महिलामा गरेको सर्वेक्षणले कैटरीनालाई ‘हट एण्ड सेक्सी’ उपाधि दिएको छ । दोश्रोमा दीपिका परेकी छन् ।
गत वर्ष दीपिका पहिलो स्थानमा थिइन् ।
एजेन्सी

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.