मोदीले गरे प्रियंकाको प्रशंसा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बलिउड अभिनेत्री एवं पूर्व मिस वर्ल्ड प्रियंका चोपडाको प्रशंसा गरेका छन् । प्रियंकाले प्रधानमन्त्री मोदीको 'स्वच्छ भारत' अभियान अन्तर्गत सरसफाइमा सहभागी भएपछि मोदीले उनको प्रशंसा गरेका हुन् ।



प्रियंकाले आफूले सफाइ गरेर यू ट्यूबमा यो अभियानमा सहभागी भएको भिडियो समेत अपलोड गरेकी छिन् ।
एजेन्सी

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.