७० बर्षसम्म लुकाईएका दोश्रो विश्वयुद्धका तस्विरहरु एकाएक सार्बजनिक भएपछी

दोश्रो विश्व युद्धमा अमेरिकाले जापानको नागासाकीमा आणविक बम प्रहार गर्दाका तस्विरहरु ७० वर्षपछि सार्वजनिक भएका छन् ।
जापानका चर्चित फोटो पत्रकारले लिएका ति तस्विरहरु जापानले अमेरिका विरुद्धको प्रचारका लागि प्रयोग गर्ने गरेको   थियो । तर पछि एक अमेरिकी सेनाका अधिकारीले ति तस्विर चोरेका थिए ।
nagasaki bombing
तस्विरमा आणविक बम प्रहार पछि नागासाकीमा भएको विनाश र मानिसहरुको दुरावस्ता देख्न सकिन्छ ।
nagasaki bombing nagasaki bombing nagasaki bombing nagasaki bombing nagasaki bombing nagasaki bombing
उक्त बम काण्डमा नागासाकीका ७५०० बासिन्दा मारिएका थिए ।

जापानका तत्कालीन चर्चित फोटो पत्रकार योसुके यामाहातालाई जापान सरकारले बम हानिए लगत्तै तस्विर खिच्न सो क्षेत्रमा पठाएको थियो ।
तर पछि ति तस्विरलाई जापानले दुरुपयोग गरेको भन्दै एक अमेरिकी सैनिक प्रहरीले चोरेका थिए । करिव ७ दशक सम्म गायव पारिएका तस्विरहरु हालै आएर एक निजी कम्पनिले सार्वजनिक गरेको हो ।
यसै साता न्यूयोर्कमा हुने लिलामीमा ती तस्विरहरु कम्तिमा पनि २० हजार स्टर्लिङ पाउण्डमा विक्री हुने अपेक्षा गरिएको   छ ।
एजेन्सी 

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.