इमरान भन्छन्- सन्नीलाई पाए कहिल्यै छाड्दिन



बलिउडमा सिरियल किसरको छवि बनाएका इमरान हाशमीले आफूले सन्नी लियोनसँग काम गर्न अस्वीकार नगरेको र भविष्यमा पनि अस्वीकार नगर्ने बताएका छन् ।

यस अघि हाशमीले फिल्म 'उंगली' को गीतमा सन्नीसँग नाच्न अस्वीकार गरेको चर्चा चलेको थियो ।

तर हाशमीले भने आफूले सन्नीसँग काम गर्ने मौका पाए नछोड्ने बताएका छन् ।

उनले सन्नीसँग काम गर्न अस्वीकार गरेको भनेर आएको हल्ला पनि बकवास मात्र भएको बताए । आफूलाई समय नमिलेर मात्र त्यतिबेला काम गर्न नसकेको तर भविष्यमा मौका मिले फेरि अभिनय गर्ने उनले बताए । एजेन्सी

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.