विवाहको मौसममा सुनको भाऊ अत्यन्तै न्यून





काठमाडौं
 मंसिरमा विवाहको समय आइरहेका बेला फेरि सुनको भाउमा गिरावट आएको हो ।एक साता अघि स्थिर रहेको सुनको भाउ यो सातामात्रै ५ सय रुपैयाले घटेको हो । अन्तराष्ट्रिय बजारमा डलर बजबुत भएर सुनको भाउ घटेपछि नेपाली बजारमा पनि सुनको भाउ घटेको हो ।

अघिल्लो हप्ताबाट बढ्न सुरु भएको सुनको भाउ यो साताको अन्तिममा आइपुग्दा केही घटेको छ । ४९ हजारबाट उकालो लागेर अघिल्लो साता सुनको भाउ ५१ हजार ३ सय पुगेको थियो ।यो साताको अन्तिम दिन शुक्रबार ५० हजार ८ सयमा कारोबार भएको छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.