बोइफ्रेण्डलाई नांगो फोटो दिने म पनि बेवकुफ हुँ : टप मोडल केली ब्रुक

बुधबार, आश्विन २९,
हलिउडकी टप मोडल केली ब्रुक हाल यतिखेर तनावमा छिन् । उनको नांगो तस्बिर सार्वजनिक भएपछि उनी तनाबमा आएकी हुन् । ‘द सन पत्रिका’ का अनुसार केली आफ्नो नांगो तस्वीर सार्वजनिक भएको थियो । सार्वजनिक भएको उनको तस्वीमा उनी आफ्नो ओछ्यानमा नितान्त नांगो देखिएकी छिन् ।

उनले दिएको जानकारी अनुसार उनले उक्त फोटोहरु आफ्नो बोइफ्रेण्ड म्याकइनटोसलाई दिएकी थिइन् । फोटो म्याकइनटोसले फोटो लिक गरिदिएपछि केलीले उनीसँग ब्रेकअप गरेकी छिन् । उनले भनेकी छिन्,‘मैले जसलाई आफुभन्दा धेरै विश्वास गरे उसैले धोका दियो । फोटोहरु दिने म पनि बेवकुफ हुँ।

, , ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.