इपीएस भाषा परीक्षाको परीक्षाफल सार्वजनिक

२९ असोज, काठमाडौं । दक्षिण कोरिया सरकारले रोजगार अनुमति प्रणाली (इपीएस) अन्तरगत लिएको भाषा परीक्षाको परीक्षाफल बुधबार सार्वजनिक भएको छ ।
परीक्षामा ३ हजार ६३६ परीक्षार्थी उत्तिर्ण भएका छन् । जसमा औद्योगिक क्षेत्रतर्फ २ हजार ७६८ र कृषि क्षेत्र अन्तरगत ८९५ जनन उत्तिर्ण भएका छन् ।
भाषा परीक्षा असोज १० र ११ गते भएको थियो । ६२ हजार ५१४ जनाले आवेदन दिएकोमा ५८ हजार ७७० ले भाषा परीक्षा लिएका थिए ।

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.