पुरुष भनिएका ब्यक्ति विवाह गरेको १० वर्ष पछि महिला घोषित

चीनको झेजियाङ प्रान्तमा बस्ने एक ब्यक्ति त्यतिबेला अचम्मित भए जव चिकित्सकले उनलाई 'तपाइँ पुरुष होइन महिला हो' भने । पेटमा सामान्य दुखाइ अनुभव हुनुका साथै पिसावमा समेत रगत देखिएपछि उनी चिकित्सकलाई भेट्न गएका थिए ।
४४ वर्षीय चेन नामका ती ब्यक्तिले १० वर्ष अघि विवाह गरेका थिए । पेट दुखेपछि उनी स्थानीय चिकित्सककोमा पुगे र त्यहाँ आएको परिणामले उनलाई चकित तुल्यायो । ४४ वर्ष सम्म पुरुषकोरुपमा रहेका चेनको शरीर महिलाको शरीर भएको निष्कर्षमा चिकित्सकहरु पुगेपछि सबै छक्क परे । चेनको शरीरमा पुरुषको जनेन्द्रीय छ भने उनको बैबाहिक र यौन जीवन पनि सन्तुष्टीपूर्ण रहेको बताउँछन् ।

man becomes woman 1
चिकित्सकहरुले पुरा जाँचगरेपछि उनको शरीरमा सबै प्रजनन अंगहरु महिलाको जस्तो रहेको तर लिङ्ग भने पुरुषको रहेको तथ्य पत्ता लगाए । उनलाई पूर्ण महिला र पुरुष दुवै भन्न नसकिने चिकित्सकको भनाइ छ ।
चेनले भने आफूलाई आफू अस्वस्त रहेको अनुभव भैरहेको भएपनि यस्तो कल्पना पनि नगरेको बताए ।
man becomes woman 2
सिटी स्कानबाट चेनको शरीरमा गर्भासय र ओबरी समेत भएको देखिन्छ ।
- See more at: http://nepaliheadlines.com/2014-07-28-10-03-43.html#sthash.Bn6KXzU2.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.