माल्भिका सुब्बाले अब|रियालिटी सो गर्ने भईन्

माल्भिका सुब्बाले अब|रियालिटी सो गर्ने भईन्
कुनै समय टेलिभिजन कार्यक्रम प्रस्तोताको रुपमा राम्रै ख्याती कमाएकी पूर्व मिस नेपाल माल्भिका सुब्बाले टेलिभिजनवाट प्रशारण हुने रियालिटी सो संचालन गर्ने भएकी छन् ।

मिस नेपाल भएपछि गीत संगीतसँग सम्बन्धित कार्यक्रमको प्रस्तोत भएका माल्भिका अहिले अन्य सामाजिक काममा समेत सक्रिय छिन् ।

अभिनयप्रति रुची नभएको बताउँदा बताउँदै पनि नबीन सुब्बा निर्देशित ‘गुडबाई काठमाडौ’ मा अभिनय गरेकी माल्भिकाले केही म्युजिक भिडियोमा अभिनय गरिन् ।

पछिल्लो समय वालवालिकाको क्षेत्रमा क्रियाशिल माल्भिकाले टेलिभिजनवाट प्रशारण हुने कार्यक्रम ‘आईडियाज स्टुडियो’ रियालीटि शो संचालन गर्ने भएकी छिन् ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.