फरहान र प्रियंकाविच अफेयर !

हिन्दी चलचित्र ‘दिल धड्कने दो’को प्राविधिक काम सकिएको छैन । तर, यही चलचित्रका निर्देशक फरहान अख्तर र नायिका पि्रयंका चोपडाको दिल धड्केको हल्लाले प्रियंका तनाबमा छिन् ।
फिल्मको सुटिङ बार्सिलोनाको क्रुजमा भएको थियो भने, क्रुजको सुटिङ सकिएको केही दिनपछि फरहान र प्रियंकाविच अफेयर सुरु भएको हल्ला चलेको थियो ।

आफुहरु केबल राम्रो साथी भएको दाबी गर्दै आएकी प्रियंकाले यो हल्ला अनुश्का शर्माले चलाएको बताएकी छिन् । बार्सिलोनामा सुटिङमा हुँदा अनुश्का पनि प्रियंका सँगै थिईन् भने अनुश्का प्रियंकाले एकै ठाउँमा बसेर खिचेको तस्बिर ट्वीटरमा पोष्ट समेत गरिएको थियो ।
अनुश्काले पि्रयंका आफुसंग रुष्ट भएको खबर पाएपनि कुनै प्रतिक्रिया जनाएकि छैनन् ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.