लाइबेरियामा इबोला संक्रमित १७ बिरामी हराएको पुष्टि

। लाइबेरियामा इबोला भाइरस संक्रमित १७ जना बिरामी हराएको पुष्टि भएको छ । राजधानी मोनरोवियामा इबोलाको उपचार केन्द्रमा आक्रमणपछि इबोला भाइरस संक्रमित १७ बिरामीहरु भागेका थिए ।




सरकारले सुरुमा उनीहरु हराएको अस्वीकार गर्दै उनीहरुलाई अर्को सहरमा लगिएको जनाएको थियो ।

विश्व स्वास्थ्य संगठनले इबोला संक्रमित मुलुकबाट आउने यात्रुहरुलाई जाँच गर्न आग्रह गरेको छ । विभिन्न विमान सेवा कम्पनीहरुले इबोला संक्रमित गिनी, लिबेरिया र सियरालियोनमा उडान रोकेका छन् ।

लाइबेरियामा इबोला भाइरसका कारण ४ सयभन्दा बढीको मृत्यु भैसकेको छ

, , ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.