करेन्ट लागेर २ को मृत्यु

काभ्रेको बनेपा नगरपालिका वडा नम्बर १ मा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । बनेपा नगरपालिकाका गौतम मानन्धर र धुलिखेल नगरपालिका ९ का रोशन मानन्धरको मृत्यु भएको हो ।


बनेपाको एउटा घरमा वायरिङका क्रममा थ्री फेज लाइनमा टच हुँदा करेन्ट लागि उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । -

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.