संसारका सबैभन्दा धेरैले खाने गोरुको मासु नेपालमा खादा प्रहरीले गोलि हान्यो पीडित मृत्यूको मुखमा

गोरखा सिम्जुङ ७ का ल्हाक्पा तामाङलाई गाईको मासु खाएको आरोपमा नेपाल प्रहरीले गोलि हानेको छ । पीडित तामाङ वीर अस्पतालमा उपचारत छन तर बाँच्ने सम्भावना न्यून रहेको जानकारी प्राप्त भएको छ ।
परम्परागत खादै आएको गाईगोरुको मासु खाए वापत गोलि लाग्दा समेत नेपालका मानवअधिकारवादी र ससदमा रहेका समानतावादी सभासदहरु मौन हुनु लाजको कुरा बनेको छ । सबै धर्मको समान अधिकार स्थापित भईसकेको अवस्थामा पनि यसरी गाईको मासुको नाममा गोलि हान्नुले नेपाल अब विस्तारै धार्मिक युद्धमा फस्दै गएको आभास हुन्छ । जनजातिहरु यसप्रकारको घट्नाबाट अत्यन्तै क्रुद्ध बनेका छन् 

, , ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.