बहुविवाह गर्नेलाई कैद र जरिवाना
अनुपले गत वैशाखमा सपना लिम्बुसँग दोस्रो विवाह गरेका थिए । जेठी श्रीमती सविनाले उनीविरूद्ध गत जेष्ठमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।
यसैगरी, मानव बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरी अनुसन्धानमा रहेका इलाम जितपुर गाविस–८ का ४५ वर्षीय ललिमान गिरीलाई आज जिल्ला अदालत इलामले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
- See more at: imagekhabar.com
.jpg)
0 comments
Write Down Your Responses