ऋतिक रोशनसँग नजिकिँदै इशा

एजेन्सी ।

बलिउड अभिनेत्री इशा गुप्ताको नाम हिजोआज अभिनेता ऋतिक रोशनसँग जोडिन थालेको छ । पत्नीले डिभोर्स गरेपछि एक्लिएका ऋतिकलाई अहिले इशाले साथ दिइरहेको चर्चा बलिउडवृत्तमा व्यापत छ ।
 isha gupta hot
यी दुईलाई विभिन्न अवसरमा एकैठाउँ देख्ने पाउने क्रम बढेको छ । पछिल्लो पटक उनीहरु दुबईमा आयोजित एक कार्यक्रममा सँगै देखा परेका थिए ।
यद्यपि, इशाले ऋतिकसँग आफ्नो कुनै प्रकारको अन्यथा सम्बन्ध नभएको जिकिर गरेकी छिन् । 'मेरो ऋतिकसँग त्यस्तो केही छैन । म ऋतिकको फ्यान हुँ र आगामी दिनमा उनीसँग काम गर्न पाउनु मेरा लागि सौभाग्य हुनेछ । तर, अहिले जस्तो चर्चा चलिरहेको , त्यसमा सत्यता छैन ।' यद्यपि, उनीनिकट स्रोतले भने इशाले ऋतिकप्रति मरिहत्ते गर्न थालेको जनाएको छ ।
- See more at: http://nepaliheadlines.com/2014-11-13-03-01-33.html#sthash.juiSNdU8.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.