सोफिया भन्छिन : नांगिदा पुरै आनन्द आउछ


हलिउड नायिका सोफिया हयात बोल्डनेसका कारण चर्चामा रहने नायिका हुन्।

उनी यसपाली पनि त्यसैगरि नांगिएर चर्चामा आएकी छिन्। तर उनी यसपाली नांगीएर मात्रै चर्चामा आएकी भने होईनन्। उनी त्यसरी नांगिनु उनको लागि सामान्य बनिसकेको छ। बरु नांगिएर उनी चुनौतिपूर्ण रेकर्ड कायम गर्न चाहन्छिन्। जसलाई अरु नायिकाले सामान्य रुपमा नांगिएर मात्रै त्यो रेकर्ड ब्रेक गर्न नसकुन्। उनी यसपाली पनि यस्तरी नांगिईन् की उनको शरिरमा कुनै कपडा नै थिएन। उनी पलङमा मजाले गफ गर्दै सुतेकी थिईन्, त्यसैबेला उनी माथि बाल्टीबाट आईस खन्याइयो। तर यो आईस उनलाई कसैले जिस्कीएर खन्याएको भने होईन। उनले बनाएको पूर्व योजनाअनुरुप नै आफू नग्न रहँदा आईस खन्याउन लगाएकी थिईन्, जसले उनलाई अहिले सर्वत्र चर्चा दिलाईरहेको छ। सोफिया यसअघि पनि पटक पटक नग्न भएर अरुको ध्यान आफूमा केन्द्रीत गर्न सफल थिईन्। ३० वर्षिया यी नायिकाले आफूलाई नांगिनुमा निकै आनन्द प्राप्त हुने गरेको बताउँदै आएकी छिन्।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.