हेर्दाहेर्दै ५ मिनेटमै यसरी ध्वस्त भयो विशाल होटल (भिडियो सहित)

अमेरिकामा ४० वर्ष पुरानो होटलको बिल्डिङ हेर्दाहेर्दै पाँच सेकेण्डभित्र नै ध्वस्त भयो । एट्लान्टा शहरमा रहेको सो बिल्डिङमा १९ तल्ला थियो ।


विशेषज्ञको उपश्थितिमा यो होटललाई डाइनामाइटको सहयोगबाट ध्वस्त पारिएको थियो । पुरै बिल्डिङ खस्यो तर यसले वरिपरि रहेका कुनै पनि संरचनालाई केही असर गरेन ।



Building collapseयो बिल्डिङलाई ध्वस्त पारिदै गर्दा त्यहा ठूलो भिड जम्मा भएको थियो । नजिकैबाट कारहरु गुडेको पनि भिडियोमा देख्न सकिन्छ । यसको हेलिकोप्टरबाट रेकर्ड पनि गरिएको थियो ।



गत जनवरीमा एटलान्टाको बाल स्वास्थ्य सेवा संस्थानले यो बिल्डिङलाई किनेको थियो ।हेरौं भिडियो

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.