शाहरुखका छोरा आर्यन खान पनि बलिउडमा हिरो भए..

बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान पनि बलिउडमा प्रवेश गर्ने भएका छन् । धुम ६ मा शाहरुख खानका छोरा अभिनेताकोरुपमा आउने घोषणा निर्माता आदित्य चोपडाले गरेका हुन् ।



एकै पटक धुम 4, 5 र 6 समेत एकै पटक बनाउने घोषणा गरेका आदित्यले धुम ४ मा सलमान खान धुम ५ मा शाहरुख खान र धुम ६ मा शाहरुख खानका छोरालाई ब्रेक दिने बताएका हुन् ।



छोराको चलचित्रमा शाहरुख खान समेत सहनिर्माता रहने बताइएको छ । अहिले १७ वर्षका आर्यन कम्तिमा २१ वर्ष भएपछि मात्र बलिउडमा आओस् भन्ने शाहरुखको चाहाना छ ।


http://nepaliheadlines.com/2014-11-13-07-16-13.html#sthash.XhzBnBt3.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.