बलिउडमा परिणितीले गरिन् रणबीरलाई नाङ्गै देखेको सनसनीपूर्ण खुलासा

बलिउड अभिनेत्री परिणिती चोपडाले रणबीर सिंहको बारेमा सनसनीपूर्ण खुलासा गरेकी छिन् । रणबीरलाई आफूले शुटिङ भ्यानमा कैयौं पटक नाङ्गै देखेको खुलासा उनले गरेकी हुन् ।



अहिले रणवीरसँग 'किल दिल' नामक फिल्ममा काम गरिरहेकी परिणितीले आफूसँग शुटिङका क्रममा रणबीरलाई कैयौं पटक कपडा लगाउन आग्रह गर्नु परेको पनि खुलासा गरेकी छिन् ।



आफू अरुको कोठामा त्यसै पनि जान सक्ने तर रणबीरको कोठामा जाँदा भने उसले कपडा लगाएको नलगाएको ख्याल गरेर जानु पर्ने उनको भनाइ छ ।

यस अघी रणबीर २०० महिला भएको स्थानमा प्यान्ट खोलेर चर्चमा आएका थिए ।
//nepaliheadlines.com/2014-11-13-09-22-55.html#sthash.HliJ4eUs.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.