केन्याबाट नायिका ममता कुलकर्णी पक्राउ

Mamata २७ कात्तिक । नायिका ममता कुलकर्णी लागु औषध ओसार पसारको संलग्नतामा पक्राउ परेकी छन् ।
अफ्रिकी देश केन्यामा पुगेकी ममताले त्यहाँ लागु ओषध ओसार पसार गरेको भन्दै त्यहाँको प्हरीले उनलाई पक्राउ गरेको समाचार एजेन्सीले उल्लेख गरेका छन् ।
यस अघि उनका पति विक्की गोस्वामीलाई समेत लागु औषधको ओसार पसारमा संलग्न भएको अरोपमा प्रहरीले पक्राउ गरेको थियो ।
भारतीय सञ्चार माध्यमका अनुसार उनीहरु दुवैले लागु औधष ओसार पसारमा संलग्नता जनाए नजनाएको बारे अनुसन्धान भइरहेको बताएका छन् ।
- See more at: http://www.npnews.net/kaneya-bata-nayeka-mamata-pakarawo/#sthash.2TjYCfjd.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.