सबैभन्दा बढी यौनसम्पर्क हुने समय .....

शोधकर्ताहरुले सेक्सका विषयमा अनौठो तथ्य पत्ता लगाएका छन् । नयाँ सर्वेले शनिवार साँझ ७ बजेर ३७ मिनेटमा अधिकाँश जोडी ओच्छ्यानमा ब्यस्त हुने देखाएको छ ।
sex posture 4
सेक्सबारेका तथ्य प्रकाशित गरिरहने वेबसाइट लभहनी डटकमका अनुसार शनिबारको साँझ अधिकाँश जोडीहरुले सेक्स गर्न रुचाउने दावी गरेको हो ।

उक्त साइटले सोधेका जोडीमध्ये ४४ प्रतिशतले शनिबार साँझमा सेक्स गर्न मन पराउने बताएका थिए भने २४ प्रतिशतले आइतबार र २२ प्रतिशतले शुक्रबार सेक्स गर्न मन पराउने बताएका थिए । sex posture 4
यद्धपी यसो हुनुको मुख्यकारण समयको अनुकुलता नै रहेको उक्त साइटको भनाई छ । sex posture 4

खासगरी हामीलाई सेक्स गर्ने चाहाना र समयको अनुकुलताबीचको समन्जस्यता मिलाउँदा यि दिनहरु सबैको रोजाइमा पर्ने गरेको पनि शोधकर्ताहरुको भनाइ    छ ।
शोधले शनिबार साँझ ४:३३ मा अधिकाँश जोडीलाई सेक्सको इच्छा लाग्ने गरेको पनि देखाएको छ । तर त्यसको ३ घण्टा पछिमात्र उनीहरुमा सेक्सको समय मिल्ने गरेको जोडीहरुले बताएका छन् । sex posture 4

त्यसैगरी एक चौथाइ मानिसलाई विहानमा पनि सेक्सको चाहाना हुने भएपनि त्यसमध्ये १० प्रतिशतले मात्र विहानमा सेक्स गर्छन् ।

कतिपय जोडीले आफू ब्यस्त हुने कारण सेक्सका लागि समय तालिका नै बनाउने गरेको समेत खुलासा गरेका छन् ।

यद्धपी सेक्स भनेको कुनै समय तालिकामा भन्दा पनि मन लागेको वेलामा गर्ने विषय भएकाले समय तालिका बनाउनु हास्यास्पद हुने टिप्पणी समेत गरेका थिए । 

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.