दुबईमा खुल्यो संसारकै सवै भन्दा ठुलो एअरपोर्ट..(फोटो फिचर)

दुबइमा आइतवार देखि संसारकै सवै भन्दा ठुलो एअरपोर्ट सञ्चालनमा आएको छ।
संसारकै सवै भन्दा ठुलो र नयाँ यो एअरपोर्टको नाम अल मकतोम इन्टरनेशन एअरपोर्ट राखिएको छ। 
यसको सञ्चालनलाई दुबइ एभियसन इन्डस्ट्रीको लागी कोशे ढुंगा मानिएको छ।
दुबइको जेबेल अलि क्षेत्रमा रहेको यो एअरपोर्ट दुबइ सरकारको हो भने यसलाई सञ्चालन दुइब एअरपोर्टस कम्पनीले गर्नेछ।
आइतवार देखिनै अल मकतोमले यात्रु स्वागत गर्न थालेको छ। तर यो एअरपोर्ट सम्पुर्ण रुपमा भने सन २०२७ मा बन्नेछ। 
मालवाहक जहाज भने यो एअरपोर्टमा सन २०१० देखिनै आउन थालेका थिए। 
यसको लागत करिब ३२.७७ बिलियन डलर  रहेको छ।
वार्षिक १६ करोड यात्रु क्षमता भएको यो एअरपोर्टमा ५ वटा रनवे छन्।
हंगेरी विज एअर यात्रु सहित ओर्लने पहिलो एअरलाइन्स बन्यो।
हेरौ तस्विरमा यो मनमोहक एअरपोर्ट..
Al Maktoum International Airport
Al Maktoum International Airport Al Maktoum International Airport Al Maktoum International Airport Al Maktoum International Airport Al Maktoum International Airport

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.