संसारका १० सुन्दरी राजकुमारीहरु (फोटोफिचर)

Princess Theodora

संसारकी सबै भन्दा धेरै सुन्दरी डेनमार्ककी राजकुमारी थियोडोरा हुन् । उनले राज परम्परा तोडेर फिल्म क्षेत्रमा पाइला अघि बढाएकी थिइन । उनले द बोल्ड एण्ड ब्युटीफुल मुभीमा पहिलो चोटी खेलेकी थिइन  । थियोडोराकी आमा डेनमार्क राजवंश हुन् । ब्राउन युनिभर्सिटीमा पढाई गरेकी थियोरोडाको जन्म सन १९८३ मा लण्डनमा भएको थियो ।

२. लेडी किटी स्पेंसरः
Lady Kitty Spencer 1

२८ डिसेम्बर १९९० मा जन्मेकी किटी स्पेंसर प्रिसेंस अफ वेल्स डायनाकी भतिजी हुन् । उनि चाल्स स्पेंसरकी सबै भन्दा जेठी छोरी हुन् । १९९५ मा किटीका वुवा दक्षिण अफ्रीकामा गएका थिए । किटीका आमा र वुवा सम्बन्ध बिच्छेदपछि दक्षिण अफ्रकामे रहेकी किटी २००७ मा सार्बजनिक कार्यक्रममा देखा परिन । त्सपछि उनको सुन्दरताको चर्चा हुन थालेको हो ।
३. लेडी गब्रलिया विंडसरः 
Lady Kitty Spencer 1 2

प्रिन्स प्रिंसेस मिशेल अफ केंट की एक्लो सन्तान हुन् लेडी गब्रलिया विंडसर । उनको जन्म १९८१ अप्रिल २३ तारिखमा जन्मिएकी उनले २०१२ मा सोशल एंथ्रोपोलाजीमा एमफिलको डिग्री हासिल गरेकी थिइन । २००७ मै उनले संसारकी सुन्दरीको उपाधि पाएकी थिइन् ।

४. अमीरा अल तवीलः
Princess Ameerah Al Taweel08-07-2014-06-20-99T

१९८३ नोभेम्बर ६ मा जन्मिएकी अमीरा पनि संसारका १० सुन्दरी भित्र पर्छिन ।  


५. जारा एने एलिजाबेद फिलिप्सः 

Lady Kitty Spencer 3

जारा फिलिप्स एलिजाबेद को जन्म १५ मे १९८

१ मा भएको हो । अति सुन्दरी र प्रतिभाशाली मध्ये उनि पनि संसारको १० भित्र पर्छिन् ।

६. प्रिंसेन्स सिरिवान्नावारी नरीरातानाः

Lady Kitty Spencer4
सिरिवान्नावारी थाइल्याण्डका युवराज महालोंगरोनकी एक्ली छोरी हुन् । उनले फेसन र टेक्सटाइल्सको पढाइ गरेक िथिइन । उनले पनि संसारकी १० सुन्दरीको रेकर्ड राखेकी  छिन् ।


७. हाया बिन अल हुसैनः 

Lady Kitty Spencer 5

जार्डन को राजा हुसैनकी तेस्री प
त्नि रानी आलिया की छोरी हुन हाया । यी मल्टिट्यालेन्ट राजकुमारी धेरै गतिबिधिमा भाग लिने गर्दथिन् । यी राजकुमारी धेरै फेसनमा
रमाउने गर्छिन । हाया अन्तर्राष्ट्रिय जाँर्डेनिय एथलेटिक्स कल्चरल एसोशिएशकी अध्यक्ष पनि हुन् । यसै वर्ष अप्रिल १०मा हायाले दुवैका शेख मोहम्मद बिनकी चौथो पत्निका रुपमा बिहे गरिन । उनि पनि संसारकी १० सुन्दरी भित्र पर्छिन ।

८. चालरेट कसिरागीः 

Lady Kitty Spencer 6

मोनाकोकी २५ वर्षीया चालरेट राजकुमारी कैरोलिनकी छोरी हुन् ।  चालरेट अति फेसनमा रमाउने गर्थिन् । ३ अगस्ट १९८६ मा जन्मिएकी उनि संसारकै १० सुन्दरी भित्र पर्छिन् । उनि प्रसिद्ध मिडियाकर्मी पनि हुन् ।


९. मोनाको की चार्लिनः
Lady Kitty Spencer 7
मोनाकोकी राजकुमारी चार्लिनको जन्म २५ जनवरी १९७८ मा जिम्बाबेमा भएको थियो । उनि पनि संसारकी १० सुन्दरी मध्ये की एक हुन् ।

१०. राजकुमारी एलेक्जेंड्राः 
Lady Kitty Spencer 9
लक्जमवर्गाकी राजकुमारी एलेक्जेंड्रा पनि संसारका १० सुन्दरी मध्येकी एक हुन् ।
- See more at: http://nepaliheadlines.com/2014-10-05-07-34-46.html#sthash.2yK1F31Q.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.