ह्याकरले सेक्स गरेको तस्वीर नै लीक गरिदिए !!
थुप्रै हलिउड स्टारलाई निशाना बनाएर ह्याकरले अनैतिक क्रियाकलाप गर्न थालेपछि उनीहरु हैरान भएका हुन् ।
पछिल्लो समय ह्याकरहरुको जालमा टिभी स्टार तथा मोडल किम कर्दाशियन परेकी छन् । जसले गर्दा उनी अहिले सम्यामा छिन् । उनको मोबाइलमा रहेको केहि ब्यक्तिगत तस्वीरहरु ह्याक गरेर इन्टरनेटमा राखिएपछि उनलाई पर्नु पीर परेको छ । तस्वीरहरुमा उनी नुहाइरहेको, नाङगै आराम गरिरहेको मात्र हैन सेक्स गरेको तस्वीरहरु समेत रहेका छन् । त्यसैले उनको यी तस्वीरहरुले विश्व वजार नै तातिएको छ ।
उनीमात्र हैन हलिउड अभिनेत्री आब्रे प्लाजा, मैरी केट ओल्सेन, हैडन पैनेटिएर, लिलि सोकिस्कि लगायतको निजी तस्वीर तथा भिडियोहरु ह्याकरले सार्वजनिक गरिदिएका छन् । केहि समय पहिले पनि जेनिफर लारेन्स सहितका केहि स्टारहरु ह्याकरको शिकार भएका थिए । source: demokhabr
0 comments
Write Down Your Responses