दिनदहाडै एसविआइ बैंक लुटियो : बैंकका गार्ड गोली लागेर घाइते


२ मङ्गसिर, गौर । रौतहटको चन्द्रपुर १ मा रहेको एसविआइ बैंकमा दिन दाहाडै लुटपाट भएको छ । मोटरसाइकलमा आएका लुटेराहरुले बैंकबाट करिव २० लाख रुपैंया लुटेका हुन् । लुटेरासँग प्रतिकार गर्दा बैंकका गार्ड गोली लागेर घाइते भएका छ्न् ।   लुटेरले बैंकका गार्डलाई खुट्टामा गोली हानेका थिए । २ मोटरसाइकलमा आएका लुटेराहरुले १ मोटरसाइकल बैंकमै छोडेका छन् । प्रहरीले लुटपाटबारे अनुसन्धान भैरहेको जनाएको छ ।

nepaliheadlines.com/2014-11-18-07-56-32.html#sthash.xIY4chXN.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.