बलिउड सेक्स बम पुनम पाण्डेलाई पुनः बोल्ड अवतारमा देख्न्न पाइने



अश्लिलता प्रदर्शन गरेको भन्दै फेसबुकमा प्रतिबन्धित बलिउड सेक्स बम पुनम पाण्डेलाई उनका प्रशंसकहरुले पुनः बोल्ड अवतारमा देख्न पाउने भएका छन् । पुनम एक नयाँ तेलगु चलचित्रमा बोल्ड अवतारमा देखिन लागेकी हुन् । अनौठो कुरा त पुनम यो चलचित्रमा कुनै स्वीम सुटमा नभएर सारीमा देखिने छिन् ।

तर सारीमै पनि उनको ग्लयामर भने लुक्न पाउने छैन । तेलगु चलचित्र 'मालिनी एंड कंपनी' मा उनी मुख्य भूमिकामा देखिने छिन् । यस अघि अत्याधिक अश्लिलता प्रदर्शन गरेको भन्दै पुन पाण्डेलाई फेसबुकले उनलाई प्रतिवन्धित गरेको थियो ।
www.nepaliheadlines.com/2014-11-18-06-52-45.html#sthash.3YvvVZEs.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.