प्रियंकाले भन्छिन्- हामी सेक्सको मजा लिने चिज होइनौं

 बलिउडकी सुन्दरी अभिनेत्री प्रियंका चोपडाले महिलालाई सेक्स गरेर मजा लिने चिजकोरुपमा मात्र नहेर्न चेतावनी दिएकी छिन् । भारतमा बढीरहेको महिला हिंसातर्फ इङ्गित गर्दै उनले यस्तो चेतावनी दिएकी हुन् ।

                   priyanka chopra speaks

बलिउड हंगामा डटकमलाई अन्तरवार्ता दिँदै प्रियंकाले महिला र पुरुषलाई समान दृष्टीले हेर्नु पर्ने बताइन् । महिलालाई सेक्सको मजा लिने चिजकोरुपमा हेर्न नहुने उनको भनाइ छ ।   भारतमा पुरुषको मानसिकता परिवर्तन गर्न जरुरी रहेको उनले बताएकी छिन् । बलात्कारका घटना बढ्नु पुरुषको कमजोर मानसिकताको उपज भएको उनको भनाइ छ । 'महिला केवल सेक्स र किचनका लागि बनेका होइनन्' उनले भनिन् । पुरुषको मानसिकता नबदलिए सम्म वलात्कारका घटनामा कमी नआउने उनको भनाइ छ । एजेन्सी ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.